काठमाडौं। पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तयारी पूरा भएको जनाएको छ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले आज पत्रकार सम्मेलन गरी आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए। शिवरात्रि पर्सि परेको छ।

शिवरात्रिमा सातदेखि आठ लाखको हाराहारीमा दर्शनार्थी आउने कोषको अनुमान छ। कोरोना महामारीका कारण सीमानाकामा कडाइ भएकोले देशबाहिरबाट आउनेको सङ्ख्या कम हुँदा उक्त सङ्ख्यामा मात्रै दर्शनार्थी हुने अनुमान सदस्य सचिव डा. ढकालले गरे।

दर्शनका लागि भने पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ। सुरक्षाका लागि १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने कोषको तयारी छ।

सदस्य सचिव डा. ढकालका अनुसार त्यसमध्ये सात हजार नेपाल प्रहरी तीन हजार सशस्त्र प्रहरी हुनेछन्। नेपाल स्काउटका समेत गरी करिब चार हजार स्वयंसेवक पनि परिचालन हुनेछन्।

मन्दिरनजिकै डाक्टर, नर्ससहितको औषधी र बेडसहितको शिविर नेपाली सेनाको रहनेछ। सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ३० वटा संस्थाहरूले सेवा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

आपतकालीन सेवाका लागि एम्बुलेन्स र दमकलको व्यवस्था कोषले गरेको छ।

मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाइन, पश्चिमी ढोकाबाट एक लाइन र दक्षिणी ढोकाबाट दुई लाइन गरी चारवटा दर्शन लाइन बाहिरबाट रहनेछन्।

पशुपति दर्शनका लागि कोषले मास्क अनिवार्य गरेको छ। मास्क नलगाउने भक्तजनलाई मन्दिर प्रवेशमा निषेध गरेको छ।

शिवरात्रिमा साधु सन्त तीन हजारदेखि ३५ सयको सङ्ख्यामा आउन सक्ने कोषको अनुमान छ।

पैसा तिरेर (शुल्कगत) पूजा गरिने व्यवस्था कोषले बन्द गरेको छ। पूजा गर्न भित्र जाने पासको व्यवस्था पनि छैन।

" /> काठमाडौं। पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तयारी पूरा भएको जनाएको छ।

"> शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरको तयारी पूरा, भक्तजनलाई मास्कबिना प्रवेश निषेध: Dekhapadhi पर्सि रहेको शिवरात्रिको सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए।
• कोरोना महामारीका कारण देशबाहिरबाट आउनेको सङ्ख्या कम हुने हुँदा दर्शनार्थीको सङ्ख्या सातदेखि आठ लाखसम्म हुने कोषको अनुमान छ।
• १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिने।

शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरको तयारी पूरा, भक्तजनलाई मास्कबिना प्रवेश निषेध
काठमाडौं। पशुपति क्षेत्र विकास कोषले शिवरात्रिको तयारी पूरा भएको जनाएको छ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालले आज पत्रकार सम्मेलन गरी आवश्यक सम्पूर्ण तयारी पूरा भएको बताए। शिवरात्रि पर्सि परेको छ।

शिवरात्रिमा सातदेखि आठ लाखको हाराहारीमा दर्शनार्थी आउने कोषको अनुमान छ। कोरोना महामारीका कारण सीमानाकामा कडाइ भएकोले देशबाहिरबाट आउनेको सङ्ख्या कम हुँदा उक्त सङ्ख्यामा मात्रै दर्शनार्थी हुने अनुमान सदस्य सचिव डा. ढकालले गरे।

दर्शनका लागि भने पशुपतिनाथको चारवटै ढोका खोलिने भएको छ। सुरक्षाका लागि १० हजारको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्ने कोषको तयारी छ।

सदस्य सचिव डा. ढकालका अनुसार त्यसमध्ये सात हजार नेपाल प्रहरी तीन हजार सशस्त्र प्रहरी हुनेछन्। नेपाल स्काउटका समेत गरी करिब चार हजार स्वयंसेवक पनि परिचालन हुनेछन्।

मन्दिरनजिकै डाक्टर, नर्ससहितको औषधी र बेडसहितको शिविर नेपाली सेनाको रहनेछ। सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित ३० वटा संस्थाहरूले सेवा स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ।

आपतकालीन सेवाका लागि एम्बुलेन्स र दमकलको व्यवस्था कोषले गरेको छ।

मित्रपार्क-गौरीघाट, उमाकुण्ड-दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तर ढोकाबाट एक लाइन, पश्चिमी ढोकाबाट एक लाइन र दक्षिणी ढोकाबाट दुई लाइन गरी चारवटा दर्शन लाइन बाहिरबाट रहनेछन्।

पशुपति दर्शनका लागि कोषले मास्क अनिवार्य गरेको छ। मास्क नलगाउने भक्तजनलाई मन्दिर प्रवेशमा निषेध गरेको छ।

शिवरात्रिमा साधु सन्त तीन हजारदेखि ३५ सयको सङ्ख्यामा आउन सक्ने कोषको अनुमान छ।

पैसा तिरेर (शुल्कगत) पूजा गरिने व्यवस्था कोषले बन्द गरेको छ। पूजा गर्न भित्र जाने पासको व्यवस्था पनि छैन।

प्रतिक्रिया दिनुहोस्