चितवन। कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ। ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज सुई प्राप्त भइसकेको छ।
जिल्लामा अहिले ६० वर्षमाथिका ६५ हजार छ सय छ जना रहेका छन्। यस तथ्याङ्‍कअनुसार ६५ वर्ष समूहका अहिले जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्‍ने अनुमान गरिएको तिवारीले जानकारी दिए। खोप अभियानमा चार सय ७९ स्वास्थ्यकर्मी परिचालन हुने छन्। यसमध्ये दुई सय ५१ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र दुई सय २८ जना स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुने छन्। अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्क्तिमा खटिनेलाई पनि खोप लगाइने छ।
दोस्रो चरणको खोप अभियानलाई सम्पन्‍न गर्नका लागि पालिकास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ। खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ। अभियान फागुन २३ गतेदेखि २९ गतेसम्म चल्नेछ। पहिलो चरणमा जिल्लामा १३ हजार पाँच सयले खोप लगाएका थिए।
पहिलो चरणको पहिलो समूहका ९२ प्रतिशतले खोप लगाएका थिए भने दोस्रो समूहका ८२ प्रतिशतले खोप लगाएका थिए। पहिलो चरणमा अग्रपङ्क्तिमा रहेर काम गर्नेलाई दुई समूहमा विभाजन गरेर खोप लगाइएको थियो।
जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार आठ सय ६२ पुगेको छ। अहिले सक्रिय सङ्क्रमित ४९ रहेको कार्यालयले जनाएको छ। सङ्क्रमितमध्ये एक सय नाै जनाको मृत्यु भएको छ। अहिले जिल्लाको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा सङ्क्रमित शून्य रहेको कार्यालयले जानकारी दिएको छ। रासस
" /> चितवन। कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ। ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज सुई प्राप्त भइसकेको छ।
जिल्लामा अहिले ६० वर्षमाथिका ६५ हजार छ सय छ जना रहेका छन्। यस तथ्याङ्‍कअनुसार ६५ वर्ष समूहका अहिले जिल्लामा आएको खोपले ८० प्रतिशत नागरिकलाई पुग्‍ने अनुमान गरिएको तिवारीले जानकारी दिए। खोप अभियानमा चार सय ७९ स्वास्थ्यकर्मी परिचालन हुने छन्। यसमध्ये दुई सय ५१ जना तालिम प्राप्त स्वास्थ्यकर्मी र दुई सय २८ जना स्वयंसेवी स्वास्थ्यकर्मी परिचालन हुने छन्। अभियानका क्रममा ६५ वर्षमाथिका र पहिलो चरणमा छुटपुट भएका अग्रपङ्क्तिमा खटिनेलाई पनि खोप लगाइने छ।
दोस्रो चरणको खोप अभियानलाई सम्पन्‍न गर्नका लागि पालिकास्तरीय खोप समन्वय समितिलाई सक्रिय बनाइएको छ। खोपका लागि उमेर पुगेको परिचयपत्र अनिवार्य मागिने छ। अभियान फागुन २३ गतेदेखि २९ गतेसम्म चल्नेछ। पहिलो चरणमा जिल्लामा १३ हजार पाँच सयले खोप लगाएका थिए।
पहिलो चरणको पहिलो समूहका ९२ प्रतिशतले खोप लगाएका थिए भने दोस्रो समूहका ८२ प्रतिशतले खोप लगाएका थिए। पहिलो चरणमा अग्रपङ्क्तिमा रहेर काम गर्नेलाई दुई समूहमा विभाजन गरेर खोप लगाइएको थियो।
जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार आठ सय ६२ पुगेको छ। अहिले सक्रिय सङ्क्रमित ४९ रहेको कार्यालयले जनाएको छ। सङ्क्रमितमध्ये एक सय नाै जनाको मृत्यु भएको छ। अहिले जिल्लाको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा सङ्क्रमित शून्य रहेको कार्यालयले जानकारी दिएको छ। रासस
"> चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट दिइने: Dekhapadhi ७३ स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने।
• दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज सुई प्राप्त भइसकेको छ।
• खोप अभियानमा चार सय ७९ स्वास्थ्यकर्मी परिचालन हुने।
चितवनमा दोस्रो चरणको खोप ७३ स्थानबाट दिइने
चितवन। कोरोनाविरुद्धको खोप अभियानअन्तर्गत फागुन २३ गतेदेखि जिल्लामा ७३ स्थानबाट खोप लगाइने भएको छ। ती स्थानबाट ६५ वर्षमाथिका वृद्धवृद्धालाई खोप लगाइने स्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ।
कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार दोस्रो चरणका लागि जिल्लामा २९ हजार डोज सुई प्राप्त भइसकेको छ।
पहिलो चरणको पहिलो समूहका ९२ प्रतिशतले खोप लगाएका थिए भने दोस्रो समूहका ८२ प्रतिशतले खोप लगाएका थिए। पहिलो चरणमा अग्रपङ्क्तिमा रहेर काम गर्नेलाई दुई समूहमा विभाजन गरेर खोप लगाइएको थियो।
जिल्लामा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार आठ सय ६२ पुगेको छ। अहिले सक्रिय सङ्क्रमित ४९ रहेको कार्यालयले जनाएको छ। सङ्क्रमितमध्ये एक सय नाै जनाको मृत्यु भएको छ। अहिले जिल्लाको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा सङ्क्रमित शून्य रहेको कार्यालयले जानकारी दिएको छ। रासस
प्रतिक्रिया दिनुहोस्