काठमाडौं। आम मान्छेलाई घुर्ने बानी सामान्य लाग्न सक्छ। विज्ञहरूका अनुसार आफैंमा यो भयङ्कर रोग नभए पनि घुराइले शरीरमा अन्य रोगलाई निम्त्याउने गर्दछ। यसले परिवारका अरू सदस्यलाई उत्तिकै असर पुर्याउँछ।
डा. योगेश न्यौपानेका अनुसार श्वास फेर्ने नलीको बाटो साँघुरिदा मानिसहरूमा घुर्ने समस्या हुने गर्दछ। नाकको हड्डी बाङ्गिएर वा नाकमा मासु पलाएर श्वास लिन गाह्रो भई मुखबाट श्वास लिनुपर्दा घुर्ने समस्या उत्पन्न हुने उनको भनाइ छ। ‘‘छोटो घाँटी भएकाहरू सुत्दा श्वासमार्ग अवरुद्ध भई घुर्ने गर्दछन्। मदिरा सेवन गर्ने व्यक्तिमा पनि यो समस्या आउँछ। अवट्रक्टिव स्लिप एप्निया नामक रोगले पनि घुर्ने समस्या निम्त्याउने गर्दछ,’’ डा. न्यौपानेले भने।
मान्छे आफ्नो जीवनको एक तिहाई समय सुत्ने गरेको विज्ञहरू बताउँछन्। घुर्ने समस्याका कारण कतिपयको वैवाहिक सम्बन्ध नै संकटमा परेको घटनासमेत सुनिन्छ। अमेरिकामा गरिएको एक अध्ययनले ४० देखि ५० प्रतिशत लामो दूरीका दुर्घटनामा मुख्य कारण सवारी चालकमा घुर्ने समस्या भएको देखिएको डा. न्यौपानेले बताए।
डा. योगेश न्यौपाने
घुर्ने बानीले निम्त्याउने समस्याः
१. उच्च रक्तचाप बढाउँछ।
२. घुर्ने रोगबाट पीडित हुनेहरू हृदयघात भई निन्द्रामै मृत्युवरण गर्ने सम्भावना रहन्छ।
३. मानसिक तथा मनोवैज्ञानिक समस्या बढाउँछ।
४. सानो-सानो कुरामा पनि धेरै रिस उठ्छ।
५. शरीरका हर्मोनहरूमा गडबडी आउँछ।
६. तौल बढ्दै जानेल, थकाइ तथा आलस्यता बढाउँछ।
घुर्ने बानीको परीक्षण कसरी हुन्छ?
पोलिसोम्नो ग्राम मेसिनको सहायताले घुर्ने व्यक्तिको अध्ययन गरिन्छ। निन्द्राको आवृत्ति, मस्तिष्कको गतिविधि, मुटुको चाल, र आवृत्ति, मांसपेशीको विद्युतीय गतिविधि, घुर्ने प्रक्रियालगायतका विषयमा अध्ययन गरिन्छ। रगतमा अक्सिजन तथा कार्वनडाइअक्साइडको बारेमा पनि अध्ययन गर्ने गरिन्छ। एक घण्टामा २५ पटकभन्दा बढी श्वास रोकिएमा अत्यन्त जोखिमयुक्त समस्या मानिन्छ।
यो रोगबाट बच्ने तथा उन्मुक्ति पाउने उपायः
१. शारीरिक तौललाई नियन्त्रित राख्ने।
२. उत्तानो परेर सुत्नुको साटो घोप्टो वा कोल्टो परेर सुत्ने।
३. साँझ चाँडै सुत्ने र बिहान चाँडै उठ्ने समय निश्चित गर्ने।
४. स्वस्थ जीवनशैली अपनाउने।
५. अग्लो सिरानी हालेर सुत्ने।
६. नुहाइसकेपछि र सुत्नुभन्दा पहिले नाकमा दुई तीन थोपा तोरीको तेल हाल्दा घुर्ने समस्या कम हुन्छ।
७. मदिरा, निन्द्राको औषधि र मसल रिलेक्सेन्ट औषधिहरूको सेवन नगर्ने।
८. तनाव व्यवस्थापन गर्ने र योग चिकित्सा अपनाउने।
९. घरेलु विधि अपनाएर निको भएन भने मेडिकल उपचार गर्नुपर्छ।
१०. सर्जरी वा सिप्याप मेसिन प्रयोग गर्न सकिन्छ।

स्वास्थ्यलाई घातक बन्न सक्छ घुर्ने बानी (भिडियोसहित): Dekhapadhi
घुर्ने समस्याका कारण कतिपयको वैवाहिक सम्बन्ध नै संकटमा परेको घटनासमेत सुनिन्छ।
घुर्ने रोगबाट पीडित हुनेहरू हृदयघात भई निन्द्रामै मृत्युवरण गर्ने सम्भावना रहन्छ।
एक घण्टामा २५ पटकभन्दा बढी श्वास रोकिएमा अत्यन्त जोखिमयुक्त समस्या मानिन्छ।
स्वास्थ्यलाई घातक बन्न सक्छ घुर्ने बानी (भिडियोसहित)

काठमाडौं। आम मान्छेलाई घुर्ने बानी सामान्य लाग्न सक्छ। विज्ञहरूका अनुसार आफैंमा यो भयङ्‍कर रोग नभए पनि घुराइले शरीरमा अन्य रोगलाई निम्त्याउने गर्दछ। यसले परिवारका अरू सदस्यलाई उत्तिकै असर पुर्‍याउँछ।

डा. योगेश न्यौपानेका अनुसार श्‍वास फेर्ने नलीको बाटो साँघुरिदा मानिसहरूमा घुर्ने समस्या हुने गर्दछ। नाकको हड्डी बाङ्‍गिएर वा नाकमा मासु पलाएर श्‍वास लिन गाह्रो भई मुखबाट श्‍वास लिनुपर्दा घुर्ने समस्या उत्पन्‍न हुने उनको भनाइ छ। ‘‘छोटो घाँटी भएकाहरू सुत्दा श्‍वासमार्ग अवरुद्ध भई घुर्ने गर्दछन्। मदिरा सेवन गर्ने व्यक्तिमा पनि यो समस्या आउँछ। अवट्रक्टिव स्लिप एप्‍निया नामक रोगले पनि घुर्ने समस्या निम्त्याउने गर्दछ,’’ डा. न्यौपानेले भने।

मान्छे आफ्नो जीवनको एक तिहाई समय सुत्‍ने गरेको विज्ञहरू बताउँछन्। घुर्ने समस्याका कारण कतिपयको वैवाहिक सम्बन्ध नै संकटमा परेको घटनासमेत सुनिन्छ। अमेरिकामा गरिएको एक अध्ययनले ४० देखि ५० प्रतिशत लामो दूरीका दुर्घटनामा मुख्य कारण सवारी चालकमा घुर्ने समस्या भएको देखिएको डा. न्यौपानेले बताए।

डा. योगेश न्यौपाने

घुर्ने बानीले निम्त्याउने समस्याः

१. उच्च रक्तचाप बढाउँछ।

२. घुर्ने रोगबाट पीडित हुनेहरू हृदयघात भई निन्द्रामै मृत्युवरण गर्ने सम्भावना रहन्छ।

३. मानसिक तथा मनोवैज्ञानिक समस्या बढाउँछ।

४. सानो-सानो कुरामा पनि धेरै रिस उठ्छ।

५. शरीरका हर्मोनहरूमा गडबडी आउँछ।

६. तौल बढ्दै जानेल, थकाइ तथा आलस्यता बढाउँछ।

घुर्ने बानीको परीक्षण कसरी हुन्छ?

पोलिसोम्नो ग्राम मेसिनको सहायताले घुर्ने व्यक्तिको अध्ययन गरिन्छ। निन्द्राको आवृत्ति, मस्तिष्कको गतिविधि, मुटुको चाल, र आवृत्ति, मांसपेशीको विद्युतीय गतिविधि, घुर्ने प्रक्रियालगायतका विषयमा अध्ययन गरिन्छ। रगतमा अक्सिजन तथा कार्वनडाइअक्साइडको बारेमा पनि अध्ययन गर्ने गरिन्छ। एक घण्टामा २५ पटकभन्दा बढी श्‍वास रोकिएमा अत्यन्त जोखिमयुक्त समस्या मानिन्छ।

यो रोगबाट बच्‍ने तथा उन्मुक्ति पाउने उपायः

१. शारीरिक तौललाई नियन्त्रित राख्‍ने।

२. उत्तानो परेर सुत्‍नुको साटो घोप्टो वा कोल्टो परेर सुत्‍ने।

३. साँझ चाँडै सुत्‍ने र बिहान चाँडै उठ्ने समय निश्‍चित गर्ने।

४. स्वस्थ जीवनशैली अपनाउने।

५. अग्लो सिरानी हालेर सुत्‍ने।

६. नुहाइसकेपछि र सुत्‍नुभन्दा पहिले नाकमा दुई तीन थोपा तोरीको तेल हाल्दा घुर्ने समस्या कम हुन्छ।