स्मार्टफोन हरेक व्यक्तिको अभिन्न अंग बनिसकेको छ । सञ्चारको लागि मात्रै नभएर मनोरञ्जन, सूचना तथा अन्य जानकारीमूलक कार्यको लागि यसको प्रयोग बढ्दो छ । सोही कारण हामी अधिकांश कामको लागि स्मार्टफोनमा निर्भर छौं । यसका थुप्रै फाइदा छन् । तर, स्मार्टफोन जति उपयोगी छ, त्यति नै स्वास्थ्यका लागि घातक भएको अध्ययनले निष्कर्ष निकालेको छ ।

अमेरिकी अनुसन्धानकर्ता लियोनिड म्याकोटिकले गरेको ‘द इम्प्याक्ट अफ स्मार्टफोन एण्ड मोबाइल डिभाइसेस अन ह्यूमन हेल्थ एण्ड लाइफ’ अध्ययनअनुसार स्मार्टफोनको धेरै प्रयोगले युवाहरू उमेर नहुँदै वृद्ध देखिने खतरा निम्तिएको छ ।

म्याकोटिकले अनावश्यक रूपमा धेरै स्मार्टफोन चलाउने २१० जना व्यक्तिमा ‘आई ट्रयाक’को माध्यमबाट निगरानी गरेका थिए । ती व्यक्तिको हाउभाउ, हिंडडुल, काम, व्यवहार आदीको अध्ययन गरेका थिए ।

दैनिक ५ घण्टा स्मार्टफोनमा बिताउने व्यक्तिमा शारीरिक बिमारी जस्तैः गर्धन दुख्ने, कम्मर दुख्ने, हड्डी दुख्नेजस्ता समस्या निम्तिने गरेको तथ्य अध्ययनले निकालेको छ ।

त्यसका साथै आँखामा ज्योतीमा पनि समस्या देखिने अध्ययनको निष्कर्ष छ ।

उक्त अध्ययनअनुसार अमेरिकाका ७६ प्रतिशत मानिस हिंड्दा, गाडीमा वा रेलमा स्मार्टफोनको प्रयोग गर्छन् ।

यो प्रयोग फोनमा कुराकानी गर्न, म्यासेज पढ्न, सामाजिक सञ्जाल चलाउन, गीत सुन्न र गुगल म्यापको प्रयोग गर्न हुने गरेको छ ।

अध्ययन भन्छ– ‘दैनिक १० घण्टा स्मार्टफोनको प्रयोग गर्ने ५५ वर्षे वयस्कको अवस्था केही समयपछि ८० वर्षका वृद्धको जस्तै हुन जान्छ ।’

स्मार्टफोनमा भएको ‘रेडियसन’ले छालामा असर गर्ने मात्रै नभएर औसत आयूमा ३ देखि ५ वर्षको फरक पर्ने पनि बताएको छ ।

अध्ययनले स्मार्टफोनकै कारण व्यक्तिको वैवाहिक सम्बन्धमा दरार ल्याएको पाटोलाई पनि औंल्याएको छ । पार्टनरसँगभन्दा बढी समय स्मार्टफोनसँग बिताउने गरेको कारण सम्बन्ध विच्छेद भएको घटना थुप्रै रहेको अध्ययनले जनाएको छ । अमेरिकामा हुनेमध्ये करीब ७ प्रतिशत सम्बन्ध विच्छेदको कारण स्मार्टफोन भएको बताइएको छ ।

अध्ययनले स्मार्टफोन पर्याप्त प्रकाश भएको स्थानमा मात्र प्रयोग गर्न पनि सुझाएको छ । जसले गर्दा आँखामा असर कम हुनेछ ।

त्यस्तै, आवश्यकता पर्दा मात्रै स्मार्टफोन प्रयोग गर्ने र गेम खेल्न तथा अन्य मनोरञ्जनात्मक क्रियाकलाप र सूचनाको लागि सकभर ठूलो स्क्रिन भएको डिभाइस प्रयोग गर्न सुझाव दिएको छ ।

" /> स्मार्टफोन हरेक व्यक्तिको अभिन्न अंग बनिसकेको छ । सञ्चारको लागि मात्रै नभएर मनोरञ्जन, सूचना तथा अन्य जानकारीमूलक कार्यको लागि यसको प्रयोग बढ्दो छ । सोही कारण हामी अधिकांश कामको लागि स्मार्टफोनमा निर्भर छौं । यसका थुप्रै फाइदा छन् । तर, स्मार्टफोन जति उपयोगी छ, त्यति नै स्वास्थ्यका लागि घातक भएको अध्ययनले निष्कर्ष निकालेको छ ।

अमेरिकी अनुसन्धानकर्ता लियोनिड म्याकोटिकले गरेको ‘द इम्प्याक्ट अफ स्मार्टफोन एण्ड मोबाइल डिभाइसेस अन ह्यूमन हेल्थ एण्ड लाइफ’ अध्ययनअनुसार स्मार्टफोनको धेरै प्रयोगले युवाहरू उमेर नहुँदै वृद्ध देखिने खतरा निम्तिएको छ ।

म्याकोटिकले अनावश्यक रूपमा धेरै स्मार्टफोन चलाउने २१० जना व्यक्तिमा ‘आई ट्रयाक’को माध्यमबाट निगरानी गरेका थिए । ती व्यक्तिको हाउभाउ, हिंडडुल, काम, व्यवहार आदीको अध्ययन गरेका थिए ।

दैनिक ५ घण्टा स्मार्टफोनमा बिताउने व्यक्तिमा शारीरिक बिमारी जस्तैः गर्धन दुख्ने, कम्मर दुख्ने, हड्डी दुख्नेजस्ता समस्या निम्तिने गरेको तथ्य अध्ययनले निकालेको छ ।

त्यसका साथै आँखामा ज्योतीमा पनि समस्या देखिने अध्ययनको निष्कर्ष छ ।

उक्त अध्ययनअनुसार अमेरिकाका ७६ प्रतिशत मानिस हिंड्दा, गाडीमा वा रेलमा स्मार्टफोनको प्रयोग गर्छन् ।

यो प्रयोग फोनमा कुराकानी गर्न, म्यासेज पढ्न, सामाजिक सञ्जाल चलाउन, गीत सुन्न र गुगल म्यापको प्रयोग गर्न हुने गरेको छ ।

अध्ययन भन्छ– ‘दैनिक १० घण्टा स्मार्टफोनको प्रयोग गर्ने ५५ वर्षे वयस्कको अवस्था केही समयपछि ८० वर्षका वृद्धको जस्तै हुन जान्छ ।’

स्मार्टफोनमा भएको ‘रेडियसन’ले छालामा असर गर्ने मात्रै नभएर औसत आयूमा ३ देखि ५ वर्षको फरक पर्ने पनि बताएको छ ।

अध्ययनले स्मार्टफोनकै कारण व्यक्तिको वैवाहिक सम्बन्धमा दरार ल्याएको पाटोलाई पनि औंल्याएको छ । पार्टनरसँगभन्दा बढी समय स्मार्टफोनसँग बिताउने गरेको कारण सम्बन्ध विच्छेद भएको घटना थुप्रै रहेको अध्ययनले जनाएको छ । अमेरिकामा हुनेमध्ये करीब ७ प्रतिशत सम्बन्ध विच्छेदको कारण स्मार्टफोन भएको बताइएको छ ।

अध्ययनले स्मार्टफोन पर्याप्त प्रकाश भएको स्थानमा मात्र प्रयोग गर्न पनि सुझाएको छ । जसले गर्दा आँखामा असर कम हुनेछ ।

त्यस्तै, आवश्यकता पर्दा मात्रै स्मार्टफोन प्रयोग गर्ने र गेम खेल्न तथा अन्य मनोरञ्जनात्मक क्रियाकलाप र सूचनाको लागि सकभर ठूलो स्क्रिन भएको डिभाइस प्रयोग गर्न सुझाव दिएको छ ।

"> स्मार्टफोनले आयू घटाउने अध्ययनको निष्कर्ष: Dekhapadhi
स्मार्टफोनले आयू घटाउने अध्ययनको निष्कर्ष
स्मार्टफोन हरेक व्यक्तिको अभिन्न अंग बनिसकेको छ । सञ्चारको लागि मात्रै नभएर मनोरञ्जन, सूचना तथा अन्य जानकारीमूलक कार्यको लागि यसको प्रयोग बढ्दो छ । सोही कारण हामी अधिकांश कामको लागि स्मार्टफोनमा निर्भर छौं । यसका थुप्रै फाइदा छन् । तर, स्मार्टफोन जति उपयोगी छ, त्यति नै स्वास्थ्यका लागि घातक भएको अध्ययनले निष्कर्ष निकालेको छ ।

अमेरिकी अनुसन्धानकर्ता लियोनिड म्याकोटिकले गरेको ‘द इम्प्याक्ट अफ स्मार्टफोन एण्ड मोबाइल डिभाइसेस अन ह्यूमन हेल्थ एण्ड लाइफ’ अध्ययनअनुसार स्मार्टफोनको धेरै प्रयोगले युवाहरू उमेर नहुँदै वृद्ध देखिने खतरा निम्तिएको छ ।

म्याकोटिकले अनावश्यक रूपमा धेरै स्मार्टफोन चलाउने २१० जना व्यक्तिमा ‘आई ट्रयाक’को माध्यमबाट निगरानी गरेका थिए । ती व्यक्तिको हाउभाउ, हिंडडुल, काम, व्यवहार आदीको अध्ययन गरेका थिए ।

दैनिक ५ घण्टा स्मार्टफोनमा बिताउने व्यक्तिमा शारीरिक बिमारी जस्तैः गर्धन दुख्ने, कम्मर दुख्ने, हड्डी दुख्नेजस्ता समस्या निम्तिने गरेको तथ्य अध्ययनले निकालेको छ ।

त्यसका साथै आँखामा ज्योतीमा पनि समस्या देखिने अध्ययनको निष्कर्ष छ ।

उक्त अध्ययनअनुसार अमेरिकाका ७६ प्रतिशत मानिस हिंड्दा, गाडीमा वा रेलमा स्मार्टफोनको प्रयोग गर्छन् ।

यो प्रयोग फोनमा कुराकानी गर्न, म्यासेज पढ्न, सामाजिक सञ्जाल चलाउन, गीत सुन्न र गुगल म्यापको प्रयोग गर्न हुने गरेको छ ।

अध्ययन भन्छ– ‘दैनिक १० घण्टा स्मार्टफोनको प्रयोग गर्ने ५५ वर्षे वयस्कको अवस्था केही समयपछि ८० वर्षका वृद्धको जस्तै हुन जान्छ ।’

स्मार्टफोनमा भएको ‘रेडियसन’ले छालामा असर गर्ने मात्रै नभएर औसत आयूमा ३ देखि ५ वर्षको फरक पर्ने पनि बताएको छ ।

अध्ययनले स्मार्टफोनकै कारण व्यक्तिको वैवाहिक सम्बन्धमा दरार ल्याएको पाटोलाई पनि औंल्याएको छ । पार्टनरसँगभन्दा बढी समय स्मार्टफोनसँग बिताउने गरेको कारण सम्बन्ध विच्छेद भएको घटना थुप्रै रहेको अध्ययनले जनाएको छ । अमेरिकामा हुनेमध्ये करीब ७ प्रतिशत सम्बन्ध विच्छेदको कारण स्मार्टफोन भएको बताइएको छ ।

अध्ययनले स्मार्टफोन पर्याप्त प्रकाश भएको स्थानमा मात्र प्रयोग गर्न पनि सुझाएको छ । जसले गर्दा आँखामा असर कम हुनेछ ।

त्यस्तै, आवश्यकता पर्दा मात्रै स्मार्टफोन प्रयोग गर्ने र गेम खेल्न तथा अन्य मनोरञ्जनात्मक क्रियाकलाप र सूचनाको लागि सकभर ठूलो स्क्रिन भएको डिभाइस प्रयोग गर्न सुझाव दिएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्