काठमाडौँ। नेपालमा गत २४ घण्टामा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज दुई हजार आठ सय २४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २१ लाख ६० हजार चार सय चारजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये २.८७ प्रतिशतमा सङ्क्रमण देखिएको हो।
" />

">
आज ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित दुई लाख ७४ हजार नाघ्यो: Dekhapadhi
नेपालमा आज कूल दुई हजार आठ सय २४ नमूना पिसिआर विधिबाट परीक्षण गरिएको छ।
नेपालमा आजसम्म कूल २१ लाख ६० हजार चार सय चार नमुना परीक्षण गरिएको छ।
यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ।
आज ८१ जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमित दुई लाख ७४ हजार नाघ्यो
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ८१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार आज दुई हजार आठ सय २४ जनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। हालसम्म नेपालमा २१ लाख ६० हजार चार सय चारजनामा कोरोनाभाइरसका लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। </p>
<p style="text-align: justify;">यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६५ पुगेको छ। नेपालमा आज कूल परीक्षण गरिएको नमूनामध्ये २.८७ प्रतिशतमा सङ्क्रमण देखिएको हो। </p>