काठमाडाैं। गत २४ घण्टाभित्र नेपालमा एक सय २५ जना कोरोना संक्रमित थपिएका छन्। 

उक्त अवधिमा तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार ७० पुगेको छ। कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ५५ जनाको मृत्यु भइसकेको छ।

" /> काठमाडाैं। गत २४ घण्टाभित्र नेपालमा एक सय २५ जना कोरोना संक्रमित थपिएका छन्। 

उक्त अवधिमा तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य  तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार ७० पुगेको छ। कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ५५ जनाको मृत्यु भइसकेको छ।

"> गत २४ घण्टामा एक सय २५ संक्रमित थपिए: Dekhapadhi यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार ७० पुगेको छ। ">
गत २४ घण्टामा एक सय २५ संक्रमित थपिए <p style="text-align: justify;">काठमाडाैं। गत २४ घण्टाभित्र नेपालमा एक सय २५ जना कोरोना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त अवधिमा तीन हजार आठ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा एक सय २५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य &nbsp;तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७३ हजार ७० पुगेको छ। कोरोना संक्रमणका कारण नेपालमा हालसम्म दुई हजार ५५ जनाको मृत्यु भइसकेको छ।</p>
प्रतिक्रिया दिनुहोस्