काठमाडाैं। गत २४ घण्टाभित्र नेपालमा एक सय पाँच जना संक्रमित थपिएका छन्। 

उक्त अवधिमा तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७२ हजार नाै सय ४५ पुगेको छ।

" /> काठमाडाैं। गत २४ घण्टाभित्र नेपालमा एक सय पाँच जना संक्रमित थपिएका छन्। 

उक्त अवधिमा तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। 

यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७२ हजार नाै सय ४५ पुगेको छ।

"> गत २४ घण्टामा १०५ संक्रमित थपिए: Dekhapadhi
गत २४ घण्टामा १०५ संक्रमित थपिए <p style="text-align: justify;">काठमाडाैं। गत २४ घण्टाभित्र नेपालमा एक सय पाँच जना संक्रमित थपिएका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त अवधिमा तीन हजार तीन सय ६० जनाको पीसीआर परीक्षण गर्दा एक सय पाँच जनामा संक्रमण पुष्टि भएको स्वास्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।&nbsp;</p> <p style="text-align: justify;">यससँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७२ हजार नाै सय ४५ पुगेको छ।</p>
प्रतिक्रिया दिनुहोस्