काठमाडौं। थप एक सय चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको छ।
थप तीन हजार पाँच सय एक जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २१ लाख १७ हजार ५० जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयकाअनुसार हालसम्म दुई लाख ६९ हजार ६० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर एक सय ३१ संक्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर एक हजार छ सय चार सक्रिय संक्रमित रहेका छन्।
पछिल्लोसमय थपिएका कोरोना संक्रमितमा इलाममा एक, उदयपुरमा दुई, धनकुटामा एक, मोरङमा तीन, रौतहटमा एक, काठमाडौंमा ४७, भक्तपुरमा दुई, मकवानपुरमा एक र ललितपुरमा १२ सङ्क्रमित थपिएको मन्‍त्रालयले जनाएको छ।
कास्कीमा २५ तथा गोरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङजा, कपिलवस्तु, दाङ, पाल्पा एवं  सुर्खेतमा एक/एक जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। थप एक सय चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको छ।
थप तीन हजार पाँच सय एक जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २१ लाख १७ हजार ५० जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्‍त्रालयकाअनुसार हालसम्म दुई लाख ६९ हजार ६० जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर एक सय ३१ संक्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर एक हजार छ सय चार सक्रिय संक्रमित रहेका छन्।
पछिल्लोसमय थपिएका कोरोना संक्रमितमा इलाममा एक, उदयपुरमा दुई, धनकुटामा एक, मोरङमा तीन, रौतहटमा एक, काठमाडौंमा ४७, भक्तपुरमा दुई, मकवानपुरमा एक र ललितपुरमा १२ सङ्क्रमित थपिएको मन्‍त्रालयले जनाएको छ।
कास्कीमा २५ तथा गोरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङजा, कपिलवस्तु, दाङ, पाल्पा एवं  सुर्खेतमा एक/एक जना संक्रमित थपिएका छन्।
"> पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए: Dekhapadhi थप तीन हजार पाँच सय एक जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २१ लाख १७ हजार ५० जना पुगेको छ।
• पछिल्लो २४ घण्टामा देशभर एक सय ३१ संक्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर एक हजार छ सय चार सक्रिय संक्रमित रहेका छन्।
पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए
काठमाडौं। थप एक सय चार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या दुई लाख ७२ हजार सात सय १८ पुगेको छ।
थप तीन हजार पाँच सय एक जनाको पीसीआर परीक्षण गरिएको थियो। हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २१ लाख १७ हजार ५० जना पुगेको छ।
कास्कीमा २५ तथा गोरखा, तनहुँ, लमजुङ, बागलुङ, स्याङजा, कपिलवस्तु, दाङ, पाल्पा एवं  सुर्खेतमा एक/एक जना संक्रमित थपिएका छन्।
प्रतिक्रिया दिनुहोस्