काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल प्रचण्ड समूहले बुधबार गरेको विरोध सभामा “देवादिदेव पशुपतिनाथप्रति अनास्था फैलाउन अभिव्यक्ति” दिएकोप्रति विश्व हिन्दु युवा संघले आपत्ति जनाएको छ।
आज संघले एक विज्ञप्ति निकाल्दै यसरी पशुपतिनाथप्रति अनास्था गरेकोमा आपत्ति जनाएको हो।
“गत २०७७-१०-२८ गते प्रचण्ड-माधव नेपाल समूहको राजनीतिक सभामा उक्त समूहका एक नेता रघुजी पन्तले देवादिदेव पशुपतिनाथप्रति अनास्था फैलाउने अभिव्यक्ति दिएका हुन्,” विज्ञप्तिमा भनिएको छ, “उनको यो अभिव्यक्तिले निज रघुजी पन्त विदेशी विधर्मीको गोटी भएको पुष्टि गर्दछ।”
विज्ञप्तिमा उक्त कार्यक्रममा व्यक्त गरिएको त्यस्तो अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरिएको छ।

प्रचण्ड समूहले पशुपतिनाथप्रति अनास्था फैलाए : विश्व हिन्दु युवा संघ: Dekhapadhi
प्रचण्ड समूहले पशुपतिनाथप्रति अनास्था फैलाए : विश्व हिन्दु युवा संघ