सिफारिस

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ६८ हजार चार सय ३२, बेलायतमा एक लाख १३ हजार आठ सय ५१, इटलीमा ९२ हजार तीन सय ३८, फ्रान्समा ८० हजार चार सय ४३, स्पेनमा ६३ हजार सात सय चार, इरानमा ५८ हजार छ सय ८६, अर्जेन्टिनामा ४९ हजार छ सय ७४, कोलम्बियामा ५६ हजार सात सय ३३ तथा रसियामा ७८ हजार एक सय ३४ जनाको मृत्यु भएको तथ्यांक छ।

"> विश्वमा एकै दिन १३ हजारभन्दा बढी संक्रमितको मृत्यु: Dekhapadhi
विश्वमा एकै दिन १३ हजारभन्दा बढी संक्रमितको मृत्यु
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टाभित्र १३ हजार दुई सय ६४ जना संक्रमितले ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (बिहीबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २३ लाख ६२ हजार सात सय पाँच पुगेको छ।

हालसम्म विश्वभर १० करोड ७८ लाख १९ हजार पाँच सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये सात करोड ९९ लाख ६१ हजार एक सय १६ जना उपचारपछि निको भइसकेका छन्। बाँकी दुई करोड ५४ लाख ९५ हजार सात सय २३ जना हाल अस्पताल तथा होम आइसोलेसनमा उपचाररत रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ चार लाख ८२ हजार सात सय २९ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप दुई हजार नौ सय ६१ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म दुई लाख ३४ हजार नौ सय ४५ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ५५ हजार तीन सय ९९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

सिफारिस

पछिल्लो २४ घण्टामा चार लाख २१ हजारभन्दा बढी संक्रमित थपिए

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा एक लाख ६८ हजार चार सय ३२, बेलायतमा एक लाख १३ हजार आठ सय ५१, इटलीमा ९२ हजार तीन सय ३८, फ्रान्समा ८० हजार चार सय ४३, स्पेनमा ६३ हजार सात सय चार, इरानमा ५८ हजार छ सय ८६, अर्जेन्टिनामा ४९ हजार छ सय ७४, कोलम्बियामा ५६ हजार सात सय ३३ तथा रसियामा ७८ हजार एक सय ३४ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्