काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १२ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर १२ हजार छ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ४८ हजार सात सय १२ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार नौ सय १० जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ७९ हजार चार सय १८ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा एक हजार ५२ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार तीन सय ४० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका सात ६६, मेक्सिकोका पाँच सय ३१, जर्मनीका छ सय ७४, रूसका पाँच सय ३०, दक्षिण अफ्रिकाका तीन सय ९६, फ्रान्सका पाँच सय आठ तथा इटलीका चार सय २२ जना रहेका छन्।

भारतमा सोही अवधिमा ८५ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार दुई सय ८० पुगेको छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १२ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर १२ हजार छ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ४८ हजार सात सय १२ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार नौ सय १० जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ७९ हजार चार सय १८ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा एक हजार ५२ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार तीन सय ४० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका सात ६६, मेक्सिकोका पाँच सय ३१, जर्मनीका छ सय ७४, रूसका पाँच सय ३०, दक्षिण अफ्रिकाका तीन सय ९६, फ्रान्सका पाँच सय आठ तथा इटलीका चार सय २२ जना रहेका छन्।

भारतमा सोही अवधिमा ८५ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार दुई सय ८० पुगेको छ।

"> कोरोना संक्रमणबाट एकै दिन साढे १२ हजारभन्दा बढीले ज्यान गुमाए: Dekhapadhi गत २४ घण्टामा विश्वभर १२ हजार छ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
• यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ४८ हजार सात सय १२ पुगेको छ।
• गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार नौ सय १० संक्रमितको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट एकै दिन साढे १२ हजारभन्दा बढीले ज्यान गुमाए
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन साढे १२ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

गत २४ घण्टामा विश्वभर १२ हजार छ सय १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो। यससँगै विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ लाख ४८ हजार सात सय १२ पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा दुई हजार नौ सय १० जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या चार लाख ७९ हजार चार सय १८ पुगेको छ।

गत २४ घण्टाको अवधिमा बेलायतमा एक हजार ५२ संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा ब्राजिलमा एक हजार तीन सय ४० जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन्।

गत २४ घण्टाभित्र कोरोनाका कारण मृत्यु हुनेमा स्पेनका सात ६६, मेक्सिकोका पाँच सय ३१, जर्मनीका छ सय ७४, रूसका पाँच सय ३०, दक्षिण अफ्रिकाका तीन सय ९६, फ्रान्सका पाँच सय आठ तथा इटलीका चार सय २२ जना रहेका छन्।

भारतमा सोही अवधिमा ८५ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ५५ हजार दुई सय ८० पुगेको छ।

प्रतिक्रिया दिनुहोस्