गण्डकी। गण्डकी प्रदेशमा आजसम्म सात हजार आठ सय ९२ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ। 

स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेको कूल लक्ष्य १७ हजार तीन सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ। यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको उनले जानकारी दिए।

कास्कीमा तीन हजार दुई सय २६, गोरखामा पाँच सय १७, तनहुँमा पाँच सय ४८, नवलपुरमा छ सय, पर्वतमा चार सय ७६, बागलुङमा छ सय २६, मनाङमा एक सय १०, मुस्ताङमा एक सय छ, म्याग्दीमा तीन सय १२, लमजुङमा सात सय ८४, स्याङ्जामा पाँच सय ८७ जनालाई खोप लगाइएको छ। रासस

" /> गण्डकी। गण्डकी प्रदेशमा आजसम्म सात हजार आठ सय ९२ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ। 

स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेको कूल लक्ष्य १७ हजार तीन सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ। यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको उनले जानकारी दिए।

कास्कीमा तीन हजार दुई सय २६, गोरखामा पाँच सय १७, तनहुँमा पाँच सय ४८, नवलपुरमा छ सय, पर्वतमा चार सय ७६, बागलुङमा छ सय २६, मनाङमा एक सय १०, मुस्ताङमा एक सय छ, म्याग्दीमा तीन सय १२, लमजुङमा सात सय ८४, स्याङ्जामा पाँच सय ८७ जनालाई खोप लगाइएको छ। रासस

"> गण्डकीमा ७ हजार ८९२ जनालाई लगाइयो कोरोना खोप: Dekhapadhi स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेको कूल लक्ष्य १७ हजार तीन सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ। ">
गण्डकीमा ७ हजार ८९२ जनालाई लगाइयो कोरोना खोप <p style="text-align: justify;">गण्डकी। गण्डकी प्रदेशमा आजसम्म सात हजार आठ सय ९२ जनालाई कोभिडविरुद्धको खोप लगाइएको छ।&nbsp;</p> <p style="text-align: justify;">स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप लगाउनेको कूल लक्ष्य १७ हजार तीन सय ९६ मध्ये ४५.३७ प्रतिशत प्रगति भएको छ। यस अवधिमा कोरोना विरुद्धको खोप लगाइसकेपछि कुनै पनि जटिल अवस्थाको अवाञ्छित घटनाहरु नभएको उनले जानकारी दिए।</p> <p style="text-align: justify;">कास्कीमा तीन हजार दुई सय २६, गोरखामा पाँच सय १७, तनहुँमा पाँच सय ४८, नवलपुरमा छ सय, पर्वतमा चार सय ७६, बागलुङमा छ सय २६, मनाङमा एक सय १०, मुस्ताङमा एक सय छ, म्याग्दीमा तीन सय १२, लमजुङमा सात सय ८४, स्याङ्जामा पाँच सय ८७ जनालाई खोप लगाइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्