चौतारा। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ढलौटको बुद्ध मूर्तिको स्थापना गरिएको छ।

गाउँपालिकाको वडा नं ३ धुस्कुनमाथि पर्ने खाजीलुङ खामडाडामा एक करोड ५० लाखको लागतमा खम्बासहित ३८ फिट उचाइको बुद्ध मूर्ति स्थापना गरिएको हो। दुई रोपनी जमिनमा उद्यानसमेत निर्माण गर्न वाग्मती प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयबाट तीन करोड बजेट स्वीकृत भएकामा उद्यानको काम हुन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले जानकारी दिए।

त्यसै गरी बाह्रबीसे बजारदेखि धुस्कुन हुँदै पिस्करसम्मको १५.५ किलोमिटर सडकको स्तारोन्नतिसहितको काम गत साउनदेखि शुरु भएको छ। सङ्घीय र वाग्मती प्रदेशको ३९ करोड ६० लाखमा नालीसहित आठ मिटर चौडाइको सडकमा कालोपत्र गरिनेछ। सडकको काम २६ महिनाभित्र सम्पन्न गर्ने गरी कान्छाराम कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको हो।

उक्त सडक खण्डको अग्रभागमा पर्ने सुनकोशी बजारबाट धुस्कुन जोड्ने सुनकोशी नदीमा निर्माण भइरहेको पक्की पुलको काम ठेकदारको लापरवाहीले अलपत्र अवस्थामा रहेको वडाध्यक्ष सुकदेव रिसालले जानकारी दिए। पुलको तीनवटामध्ये दुईवटा खम्बा चर्केको भएपछि सडक विभागले भत्काउनुपर्ने निर्देशन दिए पनि ठेकेदार कम्पनी पदम लामा कन्स्ट्रकसनले अटेर गरी लामो समयदेखि काम रोकिएको जनप्रतिनिधिको भनाइ छ।

सडक विभागबाट दुई वर्षभित्र सम्पन्न हुने गरी सात वर्षअघि ठेक्का सम्झौता भएको थियो। शुरुमा पुल राख्ने स्थानको विवादले तीन वर्षसम्म काम रोकिएको र अहिले पनि सडक विभागसँग विवाद भएकाले म्याद थप गर्ने प्रक्रियामा रहेको बताइएको छ।

रासस

" /> चौतारा। सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा ढलौटको बुद्ध मूर्तिको स्थापना गरिएको छ।

"> सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा बुद्ध मूर्ति स्थापना: Dekhapadhi
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरीमा बुद्ध मूर्ति स्थापना

प्रतिक्रिया दिनुहोस्