जनकपुर। कोभिड-१९ विरुद्धको खोप लगाउने अभियान प्रदेश नं २ मा पनि सुरु भएको छ । प्रदेशका आठवटै जिल्लाबाट एकैसाथ यो अभियान सुरु भएको हो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुरु भएको अभियानअन्तर्गत प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्‍त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाए। मन्‍त्री यादवलाई कोरोना पोजेटिभ भएको थियो ।
खोप लगाएपछि मन्‍त्री यादवले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरे। “खोपको साइड इफेक्ट छैन । भए पनि अत्यन्त न्यून छ । त्यही भएर डराउनुपर्ने र हच्किनुपर्ने अवस्था छैन”, उनले भने “स्वास्थ्यकर्मीको सल्लाहअनुसार सबैजनाले खोप लगाउनुहोस्।”
कोभिड–१९ विरुद्धको खोप अभियान जनकपुरधाममा प्रादेशिक अस्पताल, वीरगञ्‍जमा नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट अभियान सुरु भएको हो । वीरगञ्‍जमा प्रदेश २ का मुख्यमन्‍त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकासमन्‍त्री नवलकिशोर साहले अभियानको थलानी गरेका थिए।
पहिलोचरणमा प्रदेश २ मा ३४ हजार आठ सय चार डोज कोरोना भ्याक्सिन आएको छ। कोरोना भ्याक्सिन लगाउनको लागि हालसम्म ३१ हजारभन्दा बढीको नाम सङ्कलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए। पहिलोचरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ । तीमध्ये सरकारी अस्पतालका ११ हजार सात सय ३७ र निजी अस्पतालका ११ हजार तीन सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै सात हजार २७ महिला स्वयंसेवीका र एक हजार दुई सय चार जना सरसफाईकर्मीको नाम दर्ता गरिएको निमित्त निर्देशक झाले बताए।
पहिलोचरणमा प्रदेश सरकारले सबैभन्दा बढी धनुषामा नौ हजार एक सय ८२, पर्सामा चार हजार नौ सय ७१, सर्लाहीमा चार हजार सात सय ७२, सिरहामा तीन हजार नौ सय ३०, सप्तरीमा तीन हजार सात सय ५४, रौतहटमा तीन हजार छ सय नौ, महोत्तरीमा दुई हजार एक सय ९१ र बारामा दुई हजार तीन सय ९५ डोज खोप लगाउने बताइएको छ ।
रासस
" /> जनकपुर। कोभिड-१९ विरुद्धको खोप लगाउने अभियान प्रदेश नं २ मा पनि सुरु भएको छ । प्रदेशका आठवटै जिल्लाबाट एकैसाथ यो अभियान सुरु भएको हो ।
जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा सुरु भएको अभियानअन्तर्गत प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्‍त्री ज्ञानेन्द्र यादवले पहिलो खोप लगाए। मन्‍त्री यादवलाई कोरोना पोजेटिभ भएको थियो ।
खोप लगाएपछि मन्‍त्री यादवले कोरोनाविरुद्धको खोप लगाउन सबैलाई आग्रह गरे। “खोपको साइड इफेक्ट छैन । भए पनि अत्यन्त न्यून छ । त्यही भएर डराउनुपर्ने र हच्किनुपर्ने अवस्था छैन”, उनले भने “स्वास्थ्यकर्मीको सल्लाहअनुसार सबैजनाले खोप लगाउनुहोस्।”
कोभिड–१९ विरुद्धको खोप अभियान जनकपुरधाममा प्रादेशिक अस्पताल, वीरगञ्‍जमा नारायणी उपक्षेत्रीय अस्पताल र राजविराजमा गजेन्द्रनारायण सिंह अस्पतालबाट अभियान सुरु भएको हो । वीरगञ्‍जमा प्रदेश २ का मुख्यमन्‍त्री लालबाबु राउत र राजविराजमा सामाजिक विकासमन्‍त्री नवलकिशोर साहले अभियानको थलानी गरेका थिए।
पहिलोचरणमा प्रदेश २ मा ३४ हजार आठ सय चार डोज कोरोना भ्याक्सिन आएको छ। कोरोना भ्याक्सिन लगाउनको लागि हालसम्म ३१ हजारभन्दा बढीको नाम सङ्कलन गरिएको स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक विजय झाले बताए। पहिलोचरणमा भ्याक्सिन लिनेमा २३ हजार ७१ जना चिकित्सक तथा नर्सहरूको नाम दर्ता गरिएको छ । तीमध्ये सरकारी अस्पतालका ११ हजार सात सय ३७ र निजी अस्पतालका ११ हजार तीन सय ३४ जनाको नाम दर्ता गरिएको छ । त्यस्तै सात हजार २७ महिला स्वयंसेवीका र एक हजार दुई सय चार जना सरसफाईकर्मीको नाम दर्ता गरिएको निमित्त निर्देशक झाले बताए।
पहिलोचरणमा प्रदेश सरकारले सबैभन्दा बढी धनुषामा नौ हजार एक सय ८२, पर्सामा चार हजार नौ सय ७१, सर्लाहीमा चार हजार सात सय ७२, सिरहामा तीन हजार नौ सय ३०, सप्तरीमा तीन हजार सात सय ५४, रौतहटमा तीन हजार छ सय नौ, महोत्तरीमा दुई हजार एक सय ९१ र बारामा दुई हजार तीन सय ९५ डोज खोप लगाउने बताइएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस्