काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा छ लाख ४६ हजार चार सय ६४ जना काेराेना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या नौ करोड ८७ लाख नौ हजार नौ सय ४३ पुगेको छ।

साेही अवधिमा काेराेना संक्रमणका कारण १५ हजार सात सय ५६ जनाले ज्यान गुमाएका छन्। हालसम्म संक्रमितमध्ये २१ लाख १४ हजार पाँच सय ७८ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये सात करोड आठ लाख ९२ हजार पाँच सय ९५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी दुई करोड ५७ लाख दुई हजार सात सय ७० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म दुई लाख हजार ६८ हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये एक हजार नौ सय ८६ जनाको मृत्यु भएको छ भने दुई लाख ६३ हजार तीन सय ४८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्ष (२०७६) को माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म दुई करोड ५३ लाख ८८ हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म चार लाख २४ हजार एक सय ३४ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६ लाख ४० हजार पाँच सय ४४ पुगेको छ। भारतका संक्रमितमध्ये एक लाख ५३ हजार २९९ जनाको मृत्यु भइसकेको छ।

कोरोना संक्रमित धेरै हुने तेस्रो देश ब्राजिलमा कोरोना संक्रमित ८७ लाख ५५ हजार एक सय ३३ जना पुगेका छन्, जसमध्ये दुई लाख १५ हजार दुई सय ९९ जनाको मृत्यु भइसकेको छ।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली, टर्की, जर्मनी, कोलम्बिया, अर्जेन्टिनालगायत रहेका छन्।

" /> काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा छ लाख ४६ हजार चार सय ६४ जना काेराेना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या नौ करोड ८७ लाख नौ हजार नौ सय ४३ पुगेको छ।

साेही अवधिमा काेराेना संक्रमणका कारण १५ हजार सात सय ५६ जनाले ज्यान गुमाएका छन्। हालसम्म संक्रमितमध्ये २१ लाख १४ हजार पाँच सय ७८ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये सात करोड आठ लाख ९२ हजार पाँच सय ९५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी दुई करोड ५७ लाख दुई हजार सात सय ७० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म दुई लाख हजार ६८ हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये एक हजार नौ सय ८६ जनाको मृत्यु भएको छ भने दुई लाख ६३ हजार तीन सय ४८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्ष (२०७६) को माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म दुई करोड ५३ लाख ८८ हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म चार लाख २४ हजार एक सय ३४ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६ लाख ४० हजार पाँच सय ४४ पुगेको छ। भारतका संक्रमितमध्ये एक लाख ५३ हजार २९९ जनाको मृत्यु भइसकेको छ।

कोरोना संक्रमित धेरै हुने तेस्रो देश ब्राजिलमा कोरोना संक्रमित ८७ लाख ५५ हजार एक सय ३३ जना पुगेका छन्, जसमध्ये दुई लाख १५ हजार दुई सय ९९ जनाको मृत्यु भइसकेको छ।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली, टर्की, जर्मनी, कोलम्बिया, अर्जेन्टिनालगायत रहेका छन्।

"> गत २४ घण्टामा साढे ६ लाख संक्रमित थपिए: Dekhapadhi विश्वभर कोभिड-१९ संक्रमितको संख्या नौ करोड ८७ लाख नौ हजार नौ सय ४३ पुग्यो।
• संक्रमितमध्ये २१ लाख १४ हजार पाँच सय ७८ जनाको मृत्यु।
• संक्रमितमध्ये सात करोड आठ लाख ९२ हजार पाँच सय ९५ जना उपचारपछि कोरोनामुक्त।
• कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा।

गत २४ घण्टामा साढे ६ लाख संक्रमित थपिए
काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा छ लाख ४६ हजार चार सय ६४ जना काेराेना भाइरसका संक्रमित थपिएका छन्। यससँगै विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या नौ करोड ८७ लाख नौ हजार नौ सय ४३ पुगेको छ।

साेही अवधिमा काेराेना संक्रमणका कारण १५ हजार सात सय ५६ जनाले ज्यान गुमाएका छन्। हालसम्म संक्रमितमध्ये २१ लाख १४ हजार पाँच सय ७८ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये सात करोड आठ लाख ९२ हजार पाँच सय ९५ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी दुई करोड ५७ लाख दुई हजार सात सय ७० जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म दुई लाख हजार ६८ हजार नौ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये एक हजार नौ सय ८६ जनाको मृत्यु भएको छ भने दुई लाख ६३ हजार तीन सय ४८ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत वर्ष (२०७६) को माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म दुई करोड ५३ लाख ८८ हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म चार लाख २४ हजार एक सय ३४ जनाको मृत्यु भएको छ।

भारतमा कोरोना संक्रमितको संख्या एक करोड ६ लाख ४० हजार पाँच सय ४४ पुगेको छ। भारतका संक्रमितमध्ये एक लाख ५३ हजार २९९ जनाको मृत्यु भइसकेको छ।

कोरोना संक्रमित धेरै हुने तेस्रो देश ब्राजिलमा कोरोना संक्रमित ८७ लाख ५५ हजार एक सय ३३ जना पुगेका छन्, जसमध्ये दुई लाख १५ हजार दुई सय ९९ जनाको मृत्यु भइसकेको छ।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः भारत, ब्राजिल, रूस, बेलायत, फ्रान्स, स्पेन, इटाली, टर्की, जर्मनी, कोलम्बिया, अर्जेन्टिनालगायत रहेका छन्।

प्रतिक्रिया दिनुहोस्