काठमाडौं। अक्सफोर्ड-एस्ट्राजेनेकाको कोरोनाविरुद्धको भ्याक्सिन भारतमा निर्माण गर्ने कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियामा आगलागी भएको छ।
पुणेस्थित कम्पनीको गेट नम्बर १ मा आगो लागेको हो। यसबारे पूरा जानकारी अहिलेसम्म आएको छैन।
अक्सफोर्ड-एस्ट्राजेनेकाको भ्याक्सिन भारतमा सिरमले नै बनाउने अनुमति पाएको थियो। भारतमा भ्याक्सिन लगाउन सुरु गर्दा सिरमबाट उत्पादित खोप कोभिसिल्ड प्रयोग गरिएको हो।
सिरमले उत्पादन गरेको खोपको पहिलो खेप नै देशभरि पठाइएको हो।
एजेन्सी

‘कोभिसिल्ड’ भ्याक्सिन निर्माता सिरममा आगलागी: Dekhapadhi
अक्सफोर्ड-एस्ट्राजेनेकाको भ्याक्सिन भारतमा सिरमले नै बनाउने अनुमति पाएको थियो।
भारतमा भ्याक्सिन लगाउन सुरु गर्दा सिरमबाट उत्पादित खोप कोभिसिल्ड प्रयोग गरिएको हो।
‘कोभिसिल्ड’ भ्याक्सिन निर्माता सिरममा आगलागी