काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरानो भाइरसविरूद्धको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका छन्। उनले छिमेकी मुलुकहरू सँगसँगै नेपालमा खोप आइपुग्ने बताए।

‘‘खोपको प्राप्ति अन्य व्यावसायिक वस्तु जस्तो होइन रहेछ। यो राजनीतिक सामग्री हुन पुगेको छ,’’ स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘‘निश्चित देशमा निश्चित कम्पनीले उत्पादन गर्ने, वितरण गर्ने भएकोले यो राजनीतिक सामग्री बन्न पुगेको हो। त्यसैले हामीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेका छौं।’’

मन्त्री त्रिपाठीले रूस, भारत र युएईका राजदूतहरुसँग आफूले खोप ल्याउने सम्बन्धमा कुरा गरेको जानकारी दिए। ‘‘खोप ल्याउने सम्बन्धमा छिमेकी मुलुकभन्दा धेरै पछि हामी हुँदैनौ। हामी सँगसँगै हुन्छौ। यसको लागि सरकारले तयारी गरिसकेको छ। सबै सम्भावनाको खोजी गर्दै ल्याउने कोसिस गरिरहेका छौं,’’ उनले भने।

उनले खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने प्रस्ट पारे। ‘‘मन्त्रालयले लक्षित वर्ग छुट्याएको छ। निजी क्षेत्रलाई पनि यस खरिद प्रक्रियाबाट बाहिर राख्दैनौं,’’ उनले भने, ‘‘सरकारले आफू पनि नल्याउने, निजी क्षेत्रलाई पनि ल्याउन नदिने हल्ला सत्य होइन। पहिले सरकार-सरकार माध्यमबाट ल्याउन लागिएको हो।’’

मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिए।

" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरानो भाइरसविरूद्धको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका छन्। उनले छिमेकी मुलुकहरू सँगसँगै नेपालमा खोप आइपुग्ने बताए।

‘‘खोपको प्राप्ति अन्य व्यावसायिक वस्तु जस्तो होइन रहेछ। यो राजनीतिक सामग्री हुन पुगेको छ,’’ स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘‘निश्चित देशमा निश्चित कम्पनीले उत्पादन गर्ने, वितरण गर्ने भएकोले यो राजनीतिक सामग्री बन्न पुगेको हो। त्यसैले हामीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेका छौं।’’

मन्त्री त्रिपाठीले रूस, भारत र युएईका राजदूतहरुसँग आफूले खोप ल्याउने सम्बन्धमा कुरा गरेको जानकारी दिए। ‘‘खोप ल्याउने सम्बन्धमा छिमेकी मुलुकभन्दा धेरै पछि हामी हुँदैनौ। हामी सँगसँगै हुन्छौ। यसको लागि सरकारले तयारी गरिसकेको छ। सबै सम्भावनाको खोजी गर्दै ल्याउने कोसिस गरिरहेका छौं,’’ उनले भने।

उनले खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने प्रस्ट पारे। ‘‘मन्त्रालयले लक्षित वर्ग छुट्याएको छ। निजी क्षेत्रलाई पनि यस खरिद प्रक्रियाबाट बाहिर राख्दैनौं,’’ उनले भने, ‘‘सरकारले आफू पनि नल्याउने, निजी क्षेत्रलाई पनि ल्याउन नदिने हल्ला सत्य होइन। पहिले सरकार-सरकार माध्यमबाट ल्याउन लागिएको हो।’’

मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिए।

"> खोप ल्याउन आवश्यक सबै तयारी गरिसक्यौं, छिमेकी मुलुकभन्दा धेरै पछि हुँदैनौं : स्वास्थ्यमन्त्री त्रिपाठी: Dekhapadhi खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने।
• ‘‘सरकारले आफू पनि नल्याउने, निजी क्षेत्रलाई पनि ल्याउन नदिने हल्ला सत्य होइन। निजी क्षेत्रलाई पनि यस खरिद प्रक्रियाबाट बाहिर राख्दैनौं।’’

खोप ल्याउन आवश्यक सबै तयारी गरिसक्यौं, छिमेकी मुलुकभन्दा धेरै पछि हुँदैनौं : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरानो भाइरसविरूद्धको खोप ल्याउन सरकारले सम्पूर्ण तयारी गरिसकेको बताएका छन्। उनले छिमेकी मुलुकहरू सँगसँगै नेपालमा खोप आइपुग्ने बताए।

‘‘खोपको प्राप्ति अन्य व्यावसायिक वस्तु जस्तो होइन रहेछ। यो राजनीतिक सामग्री हुन पुगेको छ,’’ स्वास्थ्य मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘‘निश्चित देशमा निश्चित कम्पनीले उत्पादन गर्ने, वितरण गर्ने भएकोले यो राजनीतिक सामग्री बन्न पुगेको हो। त्यसैले हामीले सम्बन्धित देशका सरकार र सम्बन्धित निकायसँग समन्वय गरेर खोप ल्याउन पहल गरिरहेका छौं।’’

मन्त्री त्रिपाठीले रूस, भारत र युएईका राजदूतहरुसँग आफूले खोप ल्याउने सम्बन्धमा कुरा गरेको जानकारी दिए। ‘‘खोप ल्याउने सम्बन्धमा छिमेकी मुलुकभन्दा धेरै पछि हामी हुँदैनौ। हामी सँगसँगै हुन्छौ। यसको लागि सरकारले तयारी गरिसकेको छ। सबै सम्भावनाको खोजी गर्दै ल्याउने कोसिस गरिरहेका छौं,’’ उनले भने।

उनले खोप खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने प्रस्ट पारे। ‘‘मन्त्रालयले लक्षित वर्ग छुट्याएको छ। निजी क्षेत्रलाई पनि यस खरिद प्रक्रियाबाट बाहिर राख्दैनौं,’’ उनले भने, ‘‘सरकारले आफू पनि नल्याउने, निजी क्षेत्रलाई पनि ल्याउन नदिने हल्ला सत्य होइन। पहिले सरकार-सरकार माध्यमबाट ल्याउन लागिएको हो।’’

मन्त्री त्रिपाठीले पहिलो चरणमा तीन प्रतिशत स्वास्थ्यकर्मी, त्यसपछि ५५ वर्षभन्दा माथि उमेर समूहका वृद्धवृद्धा र अर्को २० प्रतिशत जनसंख्यालाई पहिचान गरी खोप वितरण गरिने जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्