काठमाडौं। निजी क्षेत्रले पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउन पाउने भएको छ। कोरोनाको भ्याक्सिन सरकारले मात्र भएर निजी क्षेत्रलाई पनि सहभागी गराएर सबै नागरिकलाई खोप उपलब्ध गराउनेतर्फ सरकार लागेको हो।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाईसमेत खोप आपूर्तिको अनुमति दिनेबारे छलफल भएको जानकारी गराए।

कोरोना खोप कहिलेसम्म आउँछ? भन्ने बालबालिकाको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकार–निजी क्षेत्र मिलेर चाँडोभन्दा चाँडो खोप ल्याउनेगरी तयारी भइरहेको बताए।

विश्व मानव जातिका लागि नै समस्याको विषय बनेको कोरोना महामारीको अन्त्य गर्नका लागि विश्व नै लागिरहेको बताए। हरेक नेपालीलाई महामारीबाट जोगाउन राज्यको प्रमुख दायित्व भएको भन्दै खोपका विषय तयारी तीव्र पारिएको बताए।

कोभ्याक्समार्फत अनुदानमा आउने खोप केही समय ढिला हुने उनको भनाइ छ। राज्यले आफैंले किनेर नागरिकलाई खोप लगाउने प्रधानमन्त्रीको भनाइ थियो।

उनले सरकारको तर्फबाट पनि छिटोभन्दा छिटो खोप ल्याउन र सबभन्दा पहिले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ज्येष्ठ नागरिकलाई लगाइने बताए।

भ्याक्सिनको सन्दर्भमा छिमेकी देशमा बनेका वा उनीहरूले ल्याउन लागेका भ्याक्सिन नै नेपालको प्राथमिकतामा पर्ने प्रधानमन्त्रीको भनाइ छ।

“भ्याक्सिनका लागि पहल भइरहेको छ। हामीले छिमेकी देशहरूले प्रयोग गर्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेका छौं। किनकि उनीहरूको र हाम्रो हावा पानी मिल्ने, जनजीवन पनि एउटै खालको छ। त्यसैले हामीले यहाँ ल्याएर थप परीक्षण गर्नुपर्ने अवस्था पनि रहँदैन,” प्रधानमन्त्रीले बालबालिकालाई भने।

" /> काठमाडौं। निजी क्षेत्रले पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउन पाउने भएको छ। कोरोनाको भ्याक्सिन सरकारले मात्र भएर निजी क्षेत्रलाई पनि सहभागी गराएर सबै नागरिकलाई खोप उपलब्ध गराउनेतर्फ सरकार लागेको हो।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाईसमेत खोप आपूर्तिको अनुमति दिनेबारे छलफल भएको जानकारी गराए।

कोरोना खोप कहिलेसम्म आउँछ? भन्ने बालबालिकाको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकार–निजी क्षेत्र मिलेर चाँडोभन्दा चाँडो खोप ल्याउनेगरी तयारी भइरहेको बताए।

विश्व मानव जातिका लागि नै समस्याको विषय बनेको कोरोना महामारीको अन्त्य गर्नका लागि विश्व नै लागिरहेको बताए। हरेक नेपालीलाई महामारीबाट जोगाउन राज्यको प्रमुख दायित्व भएको भन्दै खोपका विषय तयारी तीव्र पारिएको बताए।

कोभ्याक्समार्फत अनुदानमा आउने खोप केही समय ढिला हुने उनको भनाइ छ। राज्यले आफैंले किनेर नागरिकलाई खोप लगाउने प्रधानमन्त्रीको भनाइ थियो।

उनले सरकारको तर्फबाट पनि छिटोभन्दा छिटो खोप ल्याउन र सबभन्दा पहिले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ज्येष्ठ नागरिकलाई लगाइने बताए।

भ्याक्सिनको सन्दर्भमा छिमेकी देशमा बनेका वा उनीहरूले ल्याउन लागेका भ्याक्सिन नै नेपालको प्राथमिकतामा पर्ने प्रधानमन्त्रीको भनाइ छ।

“भ्याक्सिनका लागि पहल भइरहेको छ। हामीले छिमेकी देशहरूले प्रयोग गर्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेका छौं। किनकि उनीहरूको र हाम्रो हावा पानी मिल्ने, जनजीवन पनि एउटै खालको छ। त्यसैले हामीले यहाँ ल्याएर थप परीक्षण गर्नुपर्ने अवस्था पनि रहँदैन,” प्रधानमन्त्रीले बालबालिकालाई भने।

"> निजी क्षेत्रलाई पनि कोरोनाको खोप ल्याउन दिइने: Dekhapadhi ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाईसमेत खोप आपूर्तिको अनुमति दिनेबारे छलफल भएको जानकारी गराए।
• उनले सरकारको तर्फबाट पनि छिटोभन्दा छिटो खोप ल्याउन र सबभन्दा पहिले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ज्येष्ठ नागरिकलाई लगाइने बताए।

निजी क्षेत्रलाई पनि कोरोनाको खोप ल्याउन दिइने
काठमाडौं। निजी क्षेत्रले पनि कोरोना भाइरसविरुद्धको खोप ल्याउन पाउने भएको छ। कोरोनाको भ्याक्सिन सरकारले मात्र भएर निजी क्षेत्रलाई पनि सहभागी गराएर सबै नागरिकलाई खोप उपलब्ध गराउनेतर्फ सरकार लागेको हो।

‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाईसमेत खोप आपूर्तिको अनुमति दिनेबारे छलफल भएको जानकारी गराए।

कोरोना खोप कहिलेसम्म आउँछ? भन्ने बालबालिकाको प्रश्नमा प्रधानमन्त्री ओलीले सरकार–निजी क्षेत्र मिलेर चाँडोभन्दा चाँडो खोप ल्याउनेगरी तयारी भइरहेको बताए।

विश्व मानव जातिका लागि नै समस्याको विषय बनेको कोरोना महामारीको अन्त्य गर्नका लागि विश्व नै लागिरहेको बताए। हरेक नेपालीलाई महामारीबाट जोगाउन राज्यको प्रमुख दायित्व भएको भन्दै खोपका विषय तयारी तीव्र पारिएको बताए।

कोभ्याक्समार्फत अनुदानमा आउने खोप केही समय ढिला हुने उनको भनाइ छ। राज्यले आफैंले किनेर नागरिकलाई खोप लगाउने प्रधानमन्त्रीको भनाइ थियो।

उनले सरकारको तर्फबाट पनि छिटोभन्दा छिटो खोप ल्याउन र सबभन्दा पहिले फ्रन्टलाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र ज्येष्ठ नागरिकलाई लगाइने बताए।

भ्याक्सिनको सन्दर्भमा छिमेकी देशमा बनेका वा उनीहरूले ल्याउन लागेका भ्याक्सिन नै नेपालको प्राथमिकतामा पर्ने प्रधानमन्त्रीको भनाइ छ।

“भ्याक्सिनका लागि पहल भइरहेको छ। हामीले छिमेकी देशहरूले प्रयोग गर्ने भ्याक्सिनलाई प्राथमिकतामा राखेका छौं। किनकि उनीहरूको र हाम्रो हावा पानी मिल्ने, जनजीवन पनि एउटै खालको छ। त्यसैले हामीले यहाँ ल्याएर थप परीक्षण गर्नुपर्ने अवस्था पनि रहँदैन,” प्रधानमन्त्रीले बालबालिकालाई भने।

प्रतिक्रिया दिनुहोस्