कारणहरूः
– सामान्यतया हाम्रो शरीरमा रोगसँग लड्ने क्षमता इम्यूनीटी पावर हुन्छ। जसले हाम्रो शरीरलाई रोगसँग लड्न मद्दत गरी शरीरलाई रोगहरूबाट बचाइरहन्छ। तर, मौसममा हुने फेरबदलसँगै हाम्रो शरीरको पनि सामान्य प्रक्रियामा बद्लाब हुन आउँछ। त्यस्तो अवस्थामा हाम्रो शरीरमा केही किटाणुहरू सक्रिय हुन्छन्। साथै शरीरको इम्युनिटी पावरमा तलमाथि हुन्छ जसले गर्दा हामीलाई मौसम परिवर्तन हुँदा विभिन्न रोगहरू लाग्ने गर्छन्।

– विशेष गरेर मौसम परिवर्तन मानिसलाई सिजनल फ्लू अथवा एकप्रकारको एलर्जी हुने गर्दछ। त्यस्तो अवस्थामा के हुन्छ भने मौसम परिवर्तन हुँदा वातावरणमा पनि बिरुवाहरूको फूल फुल्ने, फूल फुलेसँगै त्यसका बियाँहरू झर्ने प्रक्रिया जारी रहन्छ। जसलाई हामी हाम्रो स्वास्थसँग गाँसेर हेर्ने गर्दैनौं। तर, त्यसको प्रत्यक्ष असर हाम्रो स्वास्थमा परिरहेको हुन्छ। बिरुवाबाट फूल झर्दा, बियाँहरू झर्दा त्यसबाट स–साना आँखाले नदेख्ने कणहरू अथवा मोलिक्युलहरू वातावरणमा फैलिरहेको हुन्छ। जो हामीले लिने हावाको माध्यमद्वारा सीधा श्वासप्रश्वास नलीमा जान्छ। त्यसपछि हामीलाई रुघा, खोकीजस्ता समस्या भई दीर्घकालीनरूपमा दम रोगको शिकार बनाउँछ।

– हाम्रो शरीरको सम्पूर्ण भाग बाहिरीरूपमा छालाले ढाकेर भित्री शरीरलाई बचाइराखेको हुन्छ। मौसम परिवर्तन हुँदा छालामा सुक्खापन बढ्छ। त्यसले गर्दा छालामा लाग्ने रोगहरूलाई प्रश्रय दिइरहेको हुन्छ। त्यस्तो अवस्थामा हातगोडाका छाला फुट्ने, फुस्रो हुने, खटिरा आउने गर्दछ।

– मौसम परिवर्तन हुँदा वातावरणमा हुने तापक्रमको फेरबदलले वातावरणमा रहेका विभिन्न कीटाणुहरू एकदमै सक्रिय हुने गर्दछन्। तिनीहरू अरु अवस्थामा भन्दा बढीनै सक्रिय हुने गर्दछन्। जस्तो कि रोटा भाईरस, ईकोलाईलगायतका कीटाणुहरूले हामीलाई झाडापखालालगायत रोगहरूको संक्रमण हुन जान्छ।

लक्षणहरूः

– रुघा, खोकी लाग्नु
– बान्ता हुनु
– धेरै पटक सुक्खा खोकी लाग्नु
– खानपिनमा रुचि हराउँदै जानु
– सास फर्न समस्या हुनु
– छाती भारी भएझैं महसुस हुनु
– नाक बुझिनु अथवा बुझिएझैं महसुस हुनु
– निरन्तर ज्वरो आउनु, शरीरको तापक्रम बढ्नु
– पखाला लाग्नु
– आउँ लाग्नु
– शरीरको छालाहरू फुट्नु र घाउ तथा खटिराहरू आउनु

घरेलु उपायहरूः
– सकभर घरबाट बाहिर जाँदा मास्कको प्रयोग गर्ने।
– आफ्नो घरआँगन वरिपरिको वातावरण सफा राख्ने र सुक्खा हुन नदिने।
– नाक सुक्खा भएमा मनतातो पानीले हल्का गरी नाकको भित्रसम्म पानीले सफा गर्ने।
– आफूलाई के कुराबाट एलर्जी भइरहेको छ पहिचान गरी सकभर त्यस्तो चिजबाट टाढै रहने।
– दिनमा धेरै पटक सुक्खा खोकी लाग्यो अथवा सास फेर्न अप्ठ्यारो भयो भने सिजनल फ्लू हो भनेर जान्ने र नजिकैको स्वास्थ्य संस्थामा गएर चिकित्सकको सल्लाहअनुसार औषधिको प्रयोग गर्ने।
– हाम्रो शरीरको छाला र पूरा शरीर सुक्खा हुन नदिन मोस्चराइजर क्रिमको प्रयोग गर्ने। जसले गर्दा हामीलाई मौसम परिवर्तन हुँदा लाग्ने विभिन्न छालाका रोगहरूबाट बचाउँछ।
– खाना खानुअघि साबुन पानीले राम्रोसँग हात सफा गर्ने।
– शौचालयलाई नियमित सफा राख्ने।
– ज्वरो आयो भने शरीरमा कीटाणुको संक्रमण भयो भनेर थाहा पाउनुपर्छ र पहिला घरमै पानीपट्टी गर्नुपर्छ।
– पोषणयुक्त खानपिनमा ध्यान दिने। जसले गर्दा हाम्रो शरीरको इम्यूनीटी पावरलाई अझ मजबुत बनाउन मद्दत गर्छ।

" /> कारणहरूः

"> मौसमी रोगबाट कसरी जोगिने?: Dekhapadhi
मौसमी रोगबाट कसरी जोगिने?

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्