काठमाडौं। एउटा भनाइ छ, जो धेरै नाच्छ, उ धेरै बाँच्छ। यो भनाइ अनुसार कति जनाले धेरै नाच्नु भएको छ ? नाच्नु एकातिर स्वास्थ्यका लागि फाइदाजनक छ भने अर्कोतिर मनोरञ्जन पनि हुन्छ।

अचेल सहर बजारमा नाच्नेहरूको संख्या बढेको देखिन्छ। विभिन्न डान्स क्लबमा गएर नाच्नेदेखि आफ्नै घरमा समेत नाच्नेहरू प्रशस्तै पाइन्छन्। डान्सका विभिन्न विधाहरूमध्ये ‘जुम्बा’ पनि एक हो।

सरल र सहज हुने भएकाले जुम्बा डान्सप्रति मानिसहरूको क्रेज बढेको देखिन्छ। सहर बजारमा मात्र नभएर पछिल्लो समय गाउँ घरमा समेत यसको प्रभाव बढेको छ।

काठमाडौंको कपुरधारामा लामो समयदेखि डान्स प्रशिक्षण गराउँदैं आएका कमल नारायणी जुम्बाप्रति मानिसहरूको क्रेज दिनप्रतिदिन बढेको बताउँछन्।

“मानिसहरूले विस्तारै जुम्बाको महत्व बुझ्दै गएको देखिन्छ। यो फेरि नाच्न पनि सजिलो छ,” उनले भने, “एकातिर शरीरलाई स्फूर्त राख्न सकिन्छ भने अर्कोतिर मनोरञ्जन पनि हुन्छ। त्यसैले पनि होला जुम्म्बाप्रतिको क्रेज बढेको।”

म्यूजिकसँगै गरिने डान्सलाई जुम्बा डान्स भनिन्छ। जुम्बा डान्सको सुरूवात ९० को दशकबाट भएको थियो। कोलम्बियाली कोरियाग्राफर अल्बेर्टो बेटो पेरेजले जुम्बा डान्न्सको सुरुवात गरेका थिए।

हार्वर्ड स्वास्थ्य पब्लिशिङ्गमा प्रकाशित अध्ययनले ५६ किलो तौलको मान्छेले एक घण्टामा कम्तिमा ३०० क्यालोरी खर्च भएको देखाउँछ। एक घण्टा जुम्बा डान्स गर्दा झण्डै ३०० क्यालोरी खर्च हुन्छ। विवाहको समयमा मर्निङ वाक गर्नुभन्दा जुम्बा डान्स गर्न ठीक हुने नारायणीको भनाइ छ।

विभिन्न अध्ययनले समेत बिहानको मर्निङवाकलाई घातक मानेको छ। बिहानको समयमा वातावरण प्रदुषण धेरै हुने भएकाले यो समयमा मर्निङवाक भन्दा घरमै बसेर जुम्बा डान्स गर्न सकिने डान्स प्रशिक्षक ममता अधिकारीको भनाइ छ।

पोखरा-२७ मा डान्स, योगा सिकाउँदै आएकी ममताले पछिल्लो समय जुम्बा डान्स पनि सिकाउँदैं आएकी छिन्। जुम्बाप्रति युवा युवती भन्दा पनि अधवैशेहरूको बढी क्रेज देखिएको उनको भनाइ छ।

३०/३५ भन्दा माथिका त्यसमा पनि महिलाहरू बढी आकर्षित देखिएको उनको भनाइ छ। “उनीहरू घरको काममा बढी व्यस्त हुने भएकाले शरिरलाई त्यति ध्यान दिन सकिरहेका हुदैनन्। त्यसैले जुम्बातिर आकर्षित हुन्छन्।” उनले भनिन्।

पुरूषहरू जिम जाने गरेको र महिलाहरू भने जुम्बातिर आकर्षित भएको उनी बताउँछिन्।

के हुन्छ फाइदा ?

सन्तुलन र शक्तिमा सुधार

जुम्बा डान्स गर्दा हाम्रो शरीरलाई सन्तुलन गर्छ। त्यसका साथै शरिरमा प्राप्त हुने शक्तिलाई समेत सुधार गर्न सकिने विभिन्न अध्ययनहरूले देखाएको छ।

रमाइलो

नृत्य आफैंमा रमाइलोको लागि गरिन्छ। अन्य खालको नृत्यमा विभिन्न खालका स्टेपहरू हुन्छन्। तर, जुम्बामा भने खासै स्टेप हुदैनन्। म्यूजिकको तालसँगै शरीरका अंगहरूलाई चलाउनुपर्छ। जसले गर्दा रमाइलो प्रदान पनि गर्छ।

तौल घटाउन

विशेषगरी कार्यालयमा काम गर्नेहरू मोटोपनाको शिकार हुने गरेका छन्। कार्यालयमा अफिसमा बसिबसी काम गर्दा शरीरमा फिट्नेस हुदैनन्। जुम्बा डान्स गर्दा शरीरको तौल पनि घटाउन सकिने ममताको भनाई छ। त्यस्तै गृहिणीहरूले पनि आफ्नो तौल घटाउन सहज हुन्छ।

रक्तचाप सन्तुलन पार्न

जुम्बा डान्स गर्दा रक्तचाप पनि सन्तुलनमा राख्छ। विभिन्न अध्ययनले जुम्बा डान्स गर्दा उच्च रक्तचाप नियन्त्रणमा आउने गरेको देखाएको छ।

" /> काठमाडौं। एउटा भनाइ छ, जो धेरै नाच्छ, उ धेरै बाँच्छ। यो भनाइ अनुसार कति जनाले धेरै नाच्नु भएको छ ? नाच्नु एकातिर स्वास्थ्यका लागि फाइदाजनक छ भने अर्कोतिर मनोरञ्जन पनि हुन्छ।

"> मनोरञ्‍जनसँगै शरीर स्वस्थ राख्‍न ‘जुम्बा डान्स’ प्रति बढ्दो क्रेज: Dekhapadhi
मनोरञ्‍जनसँगै शरीर स्वस्थ राख्‍न ‘जुम्बा डान्स’ प्रति बढ्दो क्रेज

प्रतिक्रिया दिनुहोस्