काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा छ लाख ४५ हजार ६२६ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा ११ हजार ५०३ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ९६ लाख ९४ हजार ७५४ पुगेको छ। तीमध्ये १७ लाख ४८ हजार २३६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ६१ लाख नौ हजार १७५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १८ लाख ३७ हजार ३४३ जना छन्।
विश्‍वमा अहिले एक लाख छ हजार २३१ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा छ लाख ४५ हजार ६२६ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा ११ हजार ५०३ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ९६ लाख ९४ हजार ७५४ पुगेको छ। तीमध्ये १७ लाख ४८ हजार २३६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ६१ लाख नौ हजार १७५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १८ लाख ३७ हजार ३४३ जना छन्।
विश्‍वमा अहिले एक लाख छ हजार २३१ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना : २ करोड १८ लाखभन्दा बढी सक्रिय संक्रमित: Dekhapadhi
विश्‍वमा कोरोना : २ करोड १८ लाखभन्दा बढी सक्रिय संक्रमित
यो अवधिमा ११ हजार ५०३ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
अहिलेसम्म पाँच करोड ६१ लाख नौ हजार १७५ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १८ लाख ३७ हजार ३४३ जना छन्।
प्रतिक्रिया दिनुहोस्