काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा छ लाख ६९ हजार ९७८ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १३ हजार २५७ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ९० लाख २२ हजार ९२१ पुगेको छ। तीमध्ये १७ लाख ३६ हजार २९८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ५६ लाख एक हजार १६१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १६ लाख ८५ हजार ४६२ जना छन्।
विश्‍वमा अहिले एक लाख छ हजार ५४६ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा छ लाख ६९ हजार ९७८ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १३ हजार २५७ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ९० लाख २२ हजार ९२१ पुगेको छ। तीमध्ये १७ लाख ३६ हजार २९८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ५६ लाख एक हजार १६१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १६ लाख ८५ हजार ४६२ जना छन्।
विश्‍वमा अहिले एक लाख छ हजार ५४६ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना संक्रमितको संख्या सात करोड ९० लाख नाघ्यो: Dekhapadhi
विश्‍वमा कोरोना संक्रमितको संख्या सात करोड ९० लाख नाघ्यो
यो अवधिमा १३ हजार २५७ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
अहिलेसम्म पाँच करोड ५६ लाख एक हजार १६१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १६ लाख ८५ हजार ४६२ जना छन्।
प्रतिक्रिया दिनुहोस्