ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि नयाँ पुजारी नियुक्त गरिँदै छ। मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहेको छ।

रातो मत्स्येन्द्रनाथका पुजारी भुवनराज शाक्यको निधनपछि उनका पुत्र सम्पूर्णराजलाई नयाँ पानेजु नियुक्त गर्न लागिएको हो।

पुजारी बन्न पाँच दिनअघिदेखि चोसो खाएर बसेको, विभिन्न देवीदेवताका पूजापाठ गरिएको र रातो ओढ्ने ओढेर प्रक्रियाअघि बढाइएको अर्का पुजारी हेम बज्राचार्यले बताएका छन्।

“भोलि (मङ्गलबार) हामी आठ पुजारी बसेर सानो पूजा सकेपछि नयाँ पानेजु नियुक्त गर्ने कार्य पूर्ण हुन्छ,” उनले भने।

आरती दिनमा पाँचपटक

रातो मच्छिन्द्रनाथको आरती दिनमा पाँचपटक हुने गर्छ। मच्छिन्द्रनाथलाई बुङ्गमती र तःबहाल दुवैतिर राख्दा दिनमा पाँचपटक आरती गरिने चलन रहेको मच्छिन्द्रनाथका मूल पुजारी कमलराज बज्राचार्य बताउँछन्। “करुणामयको बिहान ५ बजे, दिउँसो १० देखि ११ बजे, साँझको आरती गर्नुपूर्व, साँझ परेपछि र अन्त्यमा राति ९ देखि १० बजे आरती गरिन्छ,” उनले भने।

हरेक दिन पाँचपटक गरिने सो आरती चारपटक आरती गुठीका मानिसले तथा एकपटक मन्दिरमा बस्ने पुजारीले नै गर्ने गरेको बज्राचार्यले जानकारी दिए।

मच्छिन्द्रनाथलाई बुङ्गमती वा पाटन जहाँ लगिए पनि श्रद्धाका साथ पाँचपटक आरती गर्ने चलन छ। दैनिक पाँचपटक गरिने सो आरती बिहान अनि साँझ एक गुठीले तथा अपराह्न अनि राति अर्को गुठीले गर्ने गरेको बज्राचार्यको भनाइ छ।

हरेक दिन साँझअघि गरिने आरतीलाई ‘दीपज्वाला’ भनिन्छ। लोकेश्वरको दैनिक चारपटक आरती गर्नका लागि ‘तःबहाल’मा पाटन र बुङ्गमती गुठीका मानिस रहनाका साथै ‘बुङ्गमती’मा पनि पाटन र बुङ्गमती गुठीका मानिस रहेको पानेजु जगतपति शाक्य बताउँछन्। “वृष्टिदेवको दैनिक नित्य पूजा गर्दा पर्वअनुसारका विभिन्न स्तोत्र पनि पाठ गरिन्छ,” उनले भने।

मच्छिन्द्रनाथका दायाँबायाँ र अगाडि बसेर स्तोत्र पाठ गरिने गरिएको बज्राचार्यको भनाइ छ।

यसैगरी लोकनाथलाई सङ्क्रान्तिका दिन नेवार समुदायका मानिसले घरबाट पूजा सामग्री लिएर मन्दिरमा दर्शन गर्न आउने परम्परा छ।

करुणामयको दर्शन खाली पेटमा गर्नुपर्छ भन्ने कुनै बाध्यता छैन। सक्ने मानिसले भोकै र नसक्नेले खाना खाएर बिहान, अपराह्न र बेलुका जुनसुकै समय मन्दिर आउन पाउने सुन्धारा निवासी चैत्यराज बज्राचार्य बताउँछन्।

पानेजुलाई एक छाक

बुङ्गमतीका साथै तःबहाल मन्दिरभित्र लोकेश्वरको दैनिक सेवामा खटिने पानेजुले दिनको एक छाक मात्र चोखो खाना खान पाउँछन्। मध्याह्न १२ बजेतिर सानो केराउको दाल, भात, घ्यू, चाकु, दूध र राति मात्र शुद्ध पानी पिउन पाइने नियम रहेको शाक्य बताउँछन्।

गत मङ्सिर २४ गते वृष्टिदेव बुङ्गमतीबाट पाटन ल्याइएसँगै तःबहालमा भक्तजनको घुइँचो लाग्ने गरेको छ। काठमाडौँ उपत्यकामा मुहार रातो भएका रक्तावलोकेश्वर करुणामयको स्थान निकै उच्च छ। यिनलाई लोकनाथ, रातो मच्छिन्द्रनाथ वा मत्स्येन्द्रनाथ, बुङ्गमलोकेश्वर, बुँगद्यः, आर्यावलोकितेश्वर, वृष्टिदेव आदि विभिन्न नामले पुकार्दै उपत्यकावासीले श्रद्धाका साथ पूजापाठ र जात्रा मनाउने गर्छन्।

प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन आर्यावलोकितेश्वरको महास्नान गर्ने परम्परा छ। दमकलचोकस्थित जोगाम्बर पीठमा मच्छिन्द्रनाथको रथ बनाउने गरिन्छ। वि.सं. ८०० मा राजा वरदेवले रथ बनाउन लगाएको इतिहास पाइन्छ।

" /> ललितपुर। ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रेखदेख, पूजा र जात्रा व्यवस्थापनका लागि नयाँ पुजारी नियुक्त गरिँदै छ। मच्छिन्द्रनाथ गुठीका ३१ पानेजु गठन गरिने परम्परा रहेको छ।

"> रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै: Dekhapadhi
रातो मच्छिन्द्रनाथको नयाँ पुजारी नियुक्त गरिँदै

प्रतिक्रिया दिनुहोस्