काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा सात हजार ९१२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ७१ लाख ५२ हजार १३० पुगेको छ। तीमध्ये १६ लाख ९९ हजार ११८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ४० लाख ५१ हजार ४५१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १४ लाख एक हजार ५६१ जना छन्।
विश्‍वमा अहिले एक लाख छ हजार २७५ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा पाँच लाख ३९ हजार ९६२ जना कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा सात हजार ९१२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ७१ लाख ५२ हजार १३० पुगेको छ। तीमध्ये १६ लाख ९९ हजार ११८ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड ४० लाख ५१ हजार ४५१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १४ लाख एक हजार ५६१ जना छन्।
विश्‍वमा अहिले एक लाख छ हजार २७५ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख नजिक: Dekhapadhi
विश्‍वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ लाख नजिक
यो अवधिमा सात हजार ९१२ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
अहिलेसम्म पाँच करोड ४० लाख ५१ हजार ४५१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड १४ लाख एक हजार ५६१ जना छन्।
प्रतिक्रिया दिनुहोस्