काठमाडौँ। वर्षेनि इन्द्रजात्राका अवसरमा प्रत्यक्ष देवी कुमारीको मात्र नभई प्रत्यक्ष देवता गणेश र भैरवको पनि जात्रा हुने गर्दछ। सो जात्राका लागि प्रत्यक्ष देवताद्वयलाई वसन्तपुरस्थित कुमारी घर ल्याई रथयात्रा निकालिन्छ।

लामो समयदेखि प्रत्यक्ष देवता गणेश र भैरव परिवर्तन गर्ने भनिए पनि विभिन्न कारणले भएको थिएन। तर अब काठमाडौँले नयाँ प्रत्यक्ष देवता गणेश भने पाएको छ।

काठमाडौँको पाछैगल्लीका साढे ४ वर्षीय रोदिनमान शाक्यलाई नयाँ गणेशका रूपमा प्रतिस्थापन गरिएका हुन्। यसअघि गत १४ वर्षदेखि काठमाडौँको न्युरोडनजिकै पाकोका समवेग शाक्य गणेश बन्दै आएका थिए।

शुक्रबार काठमाडौं तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले विधिअनुसार आवश्यक पूजा सम्पन्न गरी रोदिनमानलाई नयाँ गणेशका रूपमा प्रतिस्थापन गरिएको हो। सो क्रममा पुराना गणेश समवेगको पाकोस्थित घरबाट आवश्यक सामग्री पाछैगल्लीमा रोदिनमानको घरमा ल्याई पूजाविधि सम्पन्न गरिएको हो।

दिनेशमान शाक्य र रोजी शाक्यका सुपुत्र रोदिन हाल स्वयम्भुस्थित मैत्री विद्यालयमा यूकेजीमा अध्ययनरत छन्।

" /> काठमाडौँ। वर्षेनि इन्द्रजात्राका अवसरमा प्रत्यक्ष देवी कुमारीको मात्र नभई प्रत्यक्ष देवता गणेश र भैरवको पनि जात्रा हुने गर्दछ। सो जात्राका लागि प्रत्यक्ष देवताद्वयलाई वसन्तपुरस्थित कुमारी घर ल्याई रथयात्रा निकालिन्छ।

लामो समयदेखि प्रत्यक्ष देवता गणेश र भैरव परिवर्तन गर्ने भनिए पनि विभिन्न कारणले भएको थिएन। तर अब काठमाडौँले नयाँ प्रत्यक्ष देवता गणेश भने पाएको छ।

काठमाडौँको पाछैगल्लीका साढे ४ वर्षीय रोदिनमान शाक्यलाई नयाँ गणेशका रूपमा प्रतिस्थापन गरिएका हुन्। यसअघि गत १४ वर्षदेखि काठमाडौँको न्युरोडनजिकै पाकोका समवेग शाक्य गणेश बन्दै आएका थिए।

शुक्रबार काठमाडौं तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले विधिअनुसार आवश्यक पूजा सम्पन्न गरी रोदिनमानलाई नयाँ गणेशका रूपमा प्रतिस्थापन गरिएको हो। सो क्रममा पुराना गणेश समवेगको पाकोस्थित घरबाट आवश्यक सामग्री पाछैगल्लीमा रोदिनमानको घरमा ल्याई पूजाविधि सम्पन्न गरिएको हो।

दिनेशमान शाक्य र रोजी शाक्यका सुपुत्र रोदिन हाल स्वयम्भुस्थित मैत्री विद्यालयमा यूकेजीमा अध्ययनरत छन्।

"> इन्द्रजात्राका नयाँ गणेशमा ४ वर्षीय रोदिनमान शाक्य: Dekhapadhi
इन्द्रजात्राका नयाँ गणेशमा ४ वर्षीय रोदिनमान शाक्य
काठमाडौँ। वर्षेनि इन्द्रजात्राका अवसरमा प्रत्यक्ष देवी कुमारीको मात्र नभई प्रत्यक्ष देवता गणेश र भैरवको पनि जात्रा हुने गर्दछ। सो जात्राका लागि प्रत्यक्ष देवताद्वयलाई वसन्तपुरस्थित कुमारी घर ल्याई रथयात्रा निकालिन्छ।

लामो समयदेखि प्रत्यक्ष देवता गणेश र भैरव परिवर्तन गर्ने भनिए पनि विभिन्न कारणले भएको थिएन। तर अब काठमाडौँले नयाँ प्रत्यक्ष देवता गणेश भने पाएको छ।

काठमाडौँको पाछैगल्लीका साढे ४ वर्षीय रोदिनमान शाक्यलाई नयाँ गणेशका रूपमा प्रतिस्थापन गरिएका हुन्। यसअघि गत १४ वर्षदेखि काठमाडौँको न्युरोडनजिकै पाकोका समवेग शाक्य गणेश बन्दै आएका थिए।

शुक्रबार काठमाडौं तलेजुका मूल पुजारी उद्धव कर्माचार्यले विधिअनुसार आवश्यक पूजा सम्पन्न गरी रोदिनमानलाई नयाँ गणेशका रूपमा प्रतिस्थापन गरिएको हो। सो क्रममा पुराना गणेश समवेगको पाकोस्थित घरबाट आवश्यक सामग्री पाछैगल्लीमा रोदिनमानको घरमा ल्याई पूजाविधि सम्पन्न गरिएको हो।

दिनेशमान शाक्य र रोजी शाक्यका सुपुत्र रोदिन हाल स्वयम्भुस्थित मैत्री विद्यालयमा यूकेजीमा अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्