काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा पाँच लाख ५८ हजार ७९६ कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १२ हजार १३९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ३७ लाख ६२ हजार २७८ पुगेको छ। तीमध्ये १६ लाख ४० हजार १३४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड १७ लाख ८१ हजार ५१७ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड तीन लाख ४० हजार ६२७ जना छन्।
विश्‍वमा अहिले एक लाख १७ हजार १८१ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा पाँच लाख ५८ हजार ७९६ कोरोना संक्रमित थपिएका छन्।
यो अवधिमा १२ हजार १३९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
विश्‍वमा हालसम्म कुल संक्रमित संख्या सात करोड ३७ लाख ६२ हजार २७८ पुगेको छ। तीमध्ये १६ लाख ४० हजार १३४ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।
अहिलेसम्म पाँच करोड १७ लाख ८१ हजार ५१७ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड तीन लाख ४० हजार ६२७ जना छन्।
विश्‍वमा अहिले एक लाख १७ हजार १८१ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा २४ घण्टामा थप ५ लाख ५८ हजार जनाभन्दा बढीलाई कोरोना संक्रमण: Dekhapadhi
विश्‍वमा २४ घण्टामा थप ५ लाख ५८ हजार जनाभन्दा बढीलाई कोरोना संक्रमण
यो अवधिमा १२ हजार १३९ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ।
अहिलेसम्म पाँच करोड १७ लाख ८१ हजार ५१७ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमित दुई करोड तीन लाख ४० हजार ६२७ जना छन्।
प्रतिक्रिया दिनुहोस्