काठमाडौं। विश्‍वमा हालसम्म सात करोड २० लाख ८५ हजार १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा छ लाख ३० हजार ८९५ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १० हजार ३०१ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १६ लाख १० हजार ७७८ पुगेको छ।
अहिलेसम्म पाँच करोड चार लाख ७८ हजार ४७४ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९९ लाख ९५ हजार ८५७ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार ८२२ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म सात करोड २० लाख ८५ हजार १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा छ लाख ३० हजार ८९५ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १० हजार ३०१ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १६ लाख १० हजार ७७८ पुगेको छ।
अहिलेसम्म पाँच करोड चार लाख ७८ हजार ४७४ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९९ लाख ९५ हजार ८५७ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार ८२२ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना : पछिल्लो २४ घण्टामा ६ लाख ३० हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi
विश्‍वमा कोरोना : पछिल्लो २४ घण्टामा ६ लाख ३० हजारभन्दा बढी संक्रमित थपिए
पछिल्लो २४ घण्टामा छ लाख ३० हजार ८९५ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १० हजार ३०१ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १६ लाख १० हजार ७७८ पुगेको छ।
अहिलेसम्म पाँच करोड चार लाख ७८ हजार ४७४ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९९ लाख ९५ हजार ८५७ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार ८२२ जना गम्भीर बिरामी छन्।
प्रतिक्रिया दिनुहोस्