बागलुङ। आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ।

व्यवसायीद्वय ढकाल र भट्टचनले हिजो रेडियोका अध्यक्ष दोर्ण कुँवरलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे। नेपाली कांग्रेस बागलुङ-२ को क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताए। 

पश्चिम बागलुङमा एम्बुलेन्स सेवा खड्किरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो। रेडियो सञ्चालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षामार्फत राजश्व छुटमा एम्बुलेन्स किनिएको हो। 

ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पनि बिग्रेर थन्किएपछि सर्वसाधारण मर्कामा थिए। नयाँ एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा संस्थाले नै गर्नेछ। आजसम्म एम्बुलेन्स बुर्तिबाङ आइपुग्ने जनाइएको छ।

" /> बागलुङ। आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ।

व्यवसायीद्वय ढकाल र भट्टचनले हिजो रेडियोका अध्यक्ष दोर्ण कुँवरलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे। नेपाली कांग्रेस बागलुङ-२ को क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताए। 

पश्चिम बागलुङमा एम्बुलेन्स सेवा खड्किरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो। रेडियो सञ्चालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षामार्फत राजश्व छुटमा एम्बुलेन्स किनिएको हो। 

ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पनि बिग्रेर थन्किएपछि सर्वसाधारण मर्कामा थिए। नयाँ एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा संस्थाले नै गर्नेछ। आजसम्म एम्बुलेन्स बुर्तिबाङ आइपुग्ने जनाइएको छ।

"> व्यवसायीको सहयोगमा रेडियो ढोरपाटनलाई एम्बुलेन्स : Dekhapadhi
व्यवसायीको सहयोगमा रेडियो ढोरपाटनलाई एम्बुलेन्स  <p style="text-align: justify;">बागलुङ। आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रभु ग्रुपका अध्यक्ष देवीप्रसाद भट्टचनको आर्थिक सहयोगमा ढोरपाटन नगरपालिकामा सञ्चालित रेडियो ढोरपाटनले एम्बुलेन्स खरिद गरेको छ।</p> <p style="text-align: justify;">व्यवसायीद्वय ढकाल र भट्टचनले हिजो रेडियोका अध्यक्ष दोर्ण कुँवरलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे। नेपाली कांग्रेस बागलुङ-२ को क्षेत्रीय समितिले पनि एम्बुलेन्सका लागि केही रकम जुटाएको अध्यक्ष कुँवरले बताए।&nbsp;</p> <p style="text-align: justify;">पश्चिम बागलुङमा एम्बुलेन्स सेवा खड्किरहेका बेला एम्बुलेन्स खरिदका लागि रेडियोले पहल अघि बढाएको थियो। रेडियो सञ्चालन गरिरहेको संस्था गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षामार्फत राजश्व छुटमा एम्बुलेन्स किनिएको हो।&nbsp;</p> <p style="text-align: justify;">ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स पनि बिग्रेर थन्किएपछि सर्वसाधारण मर्कामा थिए। नयाँ एम्बुलेन्सको सञ्चालन र व्यवस्थापन गरिबी निवारणका लागि वातावरणीय स्वास्थ्य शिक्षा संस्थाले नै गर्नेछ। आजसम्म एम्बुलेन्स बुर्तिबाङ आइपुग्ने जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्