काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ९२ लाख चार हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा छ लाख ३४ हजार ४७ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार १३३ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ७४ हजार ६९५ पुगेको छ।
अहिलेसम्म चार करोड ७९ लाख ४६ हजार १०१ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९६ लाख ८३ हजार ८६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २२१ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ९२ लाख चार हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा छ लाख ३४ हजार ४७ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार १३३ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ७४ हजार ६९५ पुगेको छ।
अहिलेसम्म चार करोड ७९ लाख ४६ हजार १०१ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९६ लाख ८३ हजार ८६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २२१ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख नाघ्यो: Dekhapadhi
विश्‍वमा कोरोना संक्रमितको संख्या ६ करोड ९२ लाख नाघ्यो
पछिल्लो २४ घण्टामा छ लाख ३४ हजार ४७ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार १३३ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ७४ हजार ६९५ पुगेको छ।
अहिलेसम्म चार करोड ७९ लाख ४६ हजार १०१ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९६ लाख ८३ हजार ८६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २२१ जना गम्भीर बिरामी छन्।
प्रतिक्रिया दिनुहोस्