काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ८५ लाख ४१ हजार ८०४ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख ७६ हजार ७०१ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा ११ हजार ६२६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ६२ हजार १४ पुगेको छ।
अहिलेसम्म चार करोड ७४ लाख ४३ हजार ३२६ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९५ लाख ३६ हजार ४६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २४९ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ८५ लाख ४१ हजार ८०४ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख ७६ हजार ७०१ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा ११ हजार ६२६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ६२ हजार १४ पुगेको छ।
अहिलेसम्म चार करोड ७४ लाख ४३ हजार ३२६ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९५ लाख ३६ हजार ४६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २४९ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा २४ घण्टामा थप ५ लाख ७६ हजारभन्दा बढीमा कोरोना संक्रमण: Dekhapadhi
विश्‍वमा २४ घण्टामा थप ५ लाख ७६ हजारभन्दा बढीमा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा पाँच लाख ७६ हजार ७०१ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा ११ हजार ६२६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ६२ हजार १४ पुगेको छ।
अहिलेसम्म चार करोड ७४ लाख ४३ हजार ३२६ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९५ लाख ३६ हजार ४६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २४९ जना गम्भीर बिरामी छन्।
प्रतिक्रिया दिनुहोस्