काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ७९ लाख दुई हजार ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख एक हजार ७०१ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ९०६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४९ हजार ६११ पुगेको छ।
अहिलेसम्म चार करोड ६९ लाख ८७ हजार ६३६ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९३ लाख ६५ हजार ६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २१६ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ७९ लाख दुई हजार ३११ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख एक हजार ७०१ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ९०६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४९ हजार ६११ पुगेको छ।
अहिलेसम्म चार करोड ६९ लाख ८७ हजार ६३६ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९३ लाख ६५ हजार ६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २१६ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना : २४ घण्टामा थप पाँच लाखभन्दा बढीलाई संक्रमण: Dekhapadhi
विश्‍वमा कोरोना : २४ घण्टामा थप पाँच लाखभन्दा बढीलाई संक्रमण
पछिल्लो २४ घण्टामा पाँच लाख एक हजार ७०१ संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार ९०६ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख ४९ हजार ६११ पुगेको छ।
अहिलेसम्म चार करोड ६९ लाख ८७ हजार ६३६ जना संक्रमणमुक्त भएका छन्।
हाल विश्वमा एक करोड ९३ लाख ६५ हजार ६४ सक्रिय संक्रमित छन्। तीमध्ये एक लाख छ हजार २१६ जना गम्भीर बिरामी छन्।
प्रतिक्रिया दिनुहोस्