मोरङ। प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेकाे उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको हो। रासस

" /> मोरङ। प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।

प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेकाे उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए।

प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको हो। रासस

"> प्रदेश प्रमुख अधिकारीलाई काठमाडौं लगियो: Dekhapadhi प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ। ">
प्रदेश प्रमुख अधिकारीलाई काठमाडौं लगियो <p style="text-align: justify;">मोरङ। प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीलाई कोरोना सङ्क्रमण भई अक्सिजनको कमीका कारण आज अपराह्न थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ।</p> <p style="text-align: justify;">प्रदेश प्रमुख अधिकारी यही मङ्सिर १२ गते कोरोना सङ्क्रमित भएर विराटनगरस्थित निवासमा बसेकाे उनका प्रेस सल्लाहकार खेमराज अधिकारीले बताए।</p> <p style="text-align: justify;">प्रदेश प्रमुख अधिकारीलाई आवश्यक उपचारका लागि त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगिएको हो। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्