काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ५४ लाख ९९ हजार २५० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा छ लाख ६१ हजार ६३० संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार ४१० जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख १० हजार ८३४ पुगेको छ।
अहिलेसम्म चार करोड ५३ लाख ३९ हजार ७५० जना संक्रमणमुक्त भएका छन्।
विश्‍वमा हाल एक करोड ८६ लाख ४८ हजार ६६६ सक्रिय संक्रमित छन्। भने एक लाख छ हजार ५१३ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ५४ लाख ९९ हजार २५० जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा छ लाख ६१ हजार ६३० संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार ४१० जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख १० हजार ८३४ पुगेको छ।
अहिलेसम्म चार करोड ५३ लाख ३९ हजार ७५० जना संक्रमणमुक्त भएका छन्।
विश्‍वमा हाल एक करोड ८६ लाख ४८ हजार ६६६ सक्रिय संक्रमित छन्। भने एक लाख छ हजार ५१३ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना : मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो: Dekhapadhi
विश्‍वमा कोरोना : मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो
पछिल्लो २४ घण्टामा छ लाख ६१ हजार ६३० संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा १२ हजार ४१० जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १५ लाख १० हजार ८३४ पुगेको छ।
अहिलेसम्म चार करोड ५३ लाख ३९ हजार ७५० जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्