काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ४१ लाख ६९ हजार ९४१ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख ६७ हजार ३८० जना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा ११ हजार ७८१ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ८५ हजार ६७२ पुगेको छ।
अहिलेसम्म चार करोड ४४ लाख २८ हजार ४८ जना संक्रमणमुक्त भएका छन्।
विश्‍वमा हाल एक करोड ८२ लाख ५६ हजार २२१ सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ६८७ जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ४१ लाख ६९ हजार ९४१ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा पाँच लाख ६७ हजार ३८० जना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा ११ हजार ७८१ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ८५ हजार ६७२ पुगेको छ।
अहिलेसम्म चार करोड ४४ लाख २८ हजार ४८ जना संक्रमणमुक्त भएका छन्।
विश्‍वमा हाल एक करोड ८२ लाख ५६ हजार २२१ सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ६८७ जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना : एकै दिन पाँच लाख ६७ हजारभन्दा बढी संक्रमित थपिए: Dekhapadhi
विश्‍वमा कोरोना : एकै दिन पाँच लाख ६७ हजारभन्दा बढी संक्रमित थपिए
पछिल्लो २४ घण्टामा पाँच लाख ६७ हजार ३८० जना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा ११ हजार ७८१ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ८५ हजार ६७२ पुगेको छ।
अहिलेसम्म चार करोड ४४ लाख २८ हजार ४८ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्