काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ३५ लाख ६९ हजार ८९१ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा चार लाख ८८ हजार २९८ जना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा आठ हजार २४२ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ७३ हजार ४०७ पुगेको छ।
अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या चार करोड ३९ लाख ५२ हजार ७१२ छ।
हाल एक करोड ८१ लाख ४३ हजार ७७२ सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ४८० जना गम्भीर बिरामी छन्।
" /> काठमाडौं। विश्‍वमा हालसम्म छ करोड ३५ लाख ६९ हजार ८९१ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि भएको छ।
पछिल्लो २४ घण्टामा चार लाख ८८ हजार २९८ जना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा आठ हजार २४२ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ७३ हजार ४०७ पुगेको छ।
अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या चार करोड ३९ लाख ५२ हजार ७१२ छ।
हाल एक करोड ८१ लाख ४३ हजार ७७२ सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ४८० जना गम्भीर बिरामी छन्।
"> विश्‍वमा कोरोना संक्रमित हुनेको संख्या ६ करोड ३५ लाख ६९ हजार नाघ्यो: Dekhapadhi
विश्‍वमा कोरोना संक्रमित हुनेको संख्या ६ करोड ३५ लाख ६९ हजार नाघ्यो
पछिल्लो २४ घण्टामा चार लाख ८८ हजार २९८ जना संक्रमित थपिएका छन्।
वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा आठ हजार २४२ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ७३ हजार ४०७ पुगेको छ।
अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या चार करोड ३९ लाख ५२ हजार ७१२ छ।
हाल एक करोड ८१ लाख ४३ हजार ७७२ सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ४८० जना गम्भीर बिरामी छन्।
प्रतिक्रिया दिनुहोस्