काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ। 

विश्‍वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना संक्रमित भएका छन्। तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन्। 

" /> काठमाडौं। विश्‍वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ। 

विश्‍वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना संक्रमित भएका छन्। तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना संक्रमणमुक्त भएका छन्। 

अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन्। 

"> विश्‍वमा हाल एक करोड ८० लाखभन्दा बढी कोरोनाका सक्रिय संक्रमित: Dekhapadhi
विश्‍वमा हाल एक करोड ८० लाखभन्दा बढी कोरोनाका सक्रिय संक्रमित <p style="text-align: justify;">काठमाडौं। विश्&zwj;वमा पछिल्लो २४ घण्टामा थप चार लाख ९६ हजार ९७ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">वर्ल्डोमिटर्सको तथ्यांक अनुसार सो अवधिमा सात हजार २१८ जनाले ज्यान गुमाएका छन्। योसँगै कुल मृत्यु संख्या १४ लाख ६४ हजार ७६४ पुगेको छ।&nbsp;</p> <p style="text-align: justify;">विश्&zwj;वमा हालसम्म छ करोड ३० लाख ५३ हजार ९८ जना संक्रमित भएका छन्। तीमध्ये चार करोड ३५ लाख ३१ हजार ३६५ जना संक्रमणमुक्त भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">अहिले एक करोड ८० लाख ५६ हजार ९६९ जना सक्रिय संक्रमित छन्। भने एक लाख ५ हजार ५४३ जना गम्भीर बिरामी छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्