ललितपुर। पाटनको ऐतिहासिक कार्तिक नाचको अन्तिम दिन आज नरसिंह नाच प्रदर्शन गरिँदै छ। यस वर्ष कोरोना महामारीका कारण नाचलाई मात्र दुई दिनमा सीमित गरिएको हो।

कार्तिक नाच संरक्षण समितिका अनुसार गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य यस वर्ष कोरोना महामारीका कारण सरकारले तोकेबमोजिम स्वास्थ्य मापदण्ड पालना गरेर प्रदर्शन गरिएको हो। नृत्यमा सहभागी सबैका लागि मास्कसँगै भाइजर अर्थात् ‘फेस शिल्ड’, पञ्जा, स्यानिटाइजरका साथै सामाजिक दूरी कायम गर्न लगाइएको समितिका अध्यक्ष किरण चित्रकारले बताएका छन्।

कार्तिक नाचअन्तर्गत हिजो वराह अवतार देखाइएको र आज नरसिंह अवतारको नाच प्रदर्शन गर्न लागिएको हो। महामारीबीच जनस्वास्थ्यको ख्याल गर्दै समितिले त्यस क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरी सीमित आवश्यक व्यक्ति मात्रको उपस्थिति गराइएको उपाध्यक्ष प्रतापधर शर्मा बताउँछन्। यसका लागि टेलिभिजन, युट्युब च्यानल र ‘झीगु कार्तिक नाच’ नामक फेसबुक पेजबाट लाइभ गरिएको उनी थप्छन्।

वि।सं। १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। सो नाच अनुष्ठानात्मकमध्ये विश्वकै सबैभन्दा लामोमध्येको भनिएको छ।

कार्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र  सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ। कार्तिक नाच प्रथमपटक पाँच दिन तथा सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको थियो।

यसै गरी श्रीनिवासका छोरा राजा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको इतिहास छ।

मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले वि।सं। २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ।

सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरिएको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो।

राससको सहयोगमा

" /> ललितपुर। पाटनको ऐतिहासिक कार्तिक नाचको अन्तिम दिन आज नरसिंह नाच प्रदर्शन गरिँदै छ। यस वर्ष कोरोना महामारीका कारण नाचलाई मात्र दुई दिनमा सीमित गरिएको हो।

"> कार्तिक नाच : आज नरसिंह नाच देखाइँदै, सर्वसाधारणलाई प्रवेश निषेध: Dekhapadhi झीगु कार्तिक नाच’ नामक फेसबुक पेजबाट यो नाच लाइभ गरिएको छ।  ">
कार्तिक नाच : आज नरसिंह नाच देखाइँदै, सर्वसाधारणलाई प्रवेश निषेध
ललितपुर। पाटनको ऐतिहासिक कार्तिक नाचको अन्तिम दिन आज नरसिंह नाच प्रदर्शन गरिँदै छ। यस वर्ष कोरोना महामारीका कारण नाचलाई मात्र दुई दिनमा सीमित गरिएको हो।

कार्तिक नाच संरक्षण समितिका अनुसार गत वर्ष १२ दिन प्रदर्शन गरिएको कार्तिक नृत्य यस वर्ष कोरोना महामारीका कारण सरकारले तोकेबमोजिम स्वास्थ्य मापदण्ड पालना गरेर प्रदर्शन गरिएको हो। नृत्यमा सहभागी सबैका लागि मास्कसँगै भाइजर अर्थात् ‘फेस शिल्ड’, पञ्जा, स्यानिटाइजरका साथै सामाजिक दूरी कायम गर्न लगाइएको समितिका अध्यक्ष किरण चित्रकारले बताएका छन्।

कार्तिक नाचअन्तर्गत हिजो वराह अवतार देखाइएको र आज नरसिंह अवतारको नाच प्रदर्शन गर्न लागिएको हो। महामारीबीच जनस्वास्थ्यको ख्याल गर्दै समितिले त्यस क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरी सीमित आवश्यक व्यक्ति मात्रको उपस्थिति गराइएको उपाध्यक्ष प्रतापधर शर्मा बताउँछन्। यसका लागि टेलिभिजन, युट्युब च्यानल र ‘झीगु कार्तिक नाच’ नामक फेसबुक पेजबाट लाइभ गरिएको उनी थप्छन्।

वि।सं। १६९७ पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए। सो नाच अनुष्ठानात्मकमध्ये विश्वकै सबैभन्दा लामोमध्येको भनिएको छ।

कार्तिक नाट्य महोत्सवले जनतालाई एउटै सूत्रमा बाँधेर धार्मिक, नैतिक र  सामाजिक ज्ञानसमेत प्रदान गरिरहेको छ। कार्तिक नाच प्रथमपटक पाँच दिन तथा सिद्धिनरसिंहका छोरा राजा श्रीनिवासका पालादेखि ‘बाथःप्याखँ’ अर्थात् ‘लोकनाटक’, ‘सुदामा प्याखँ’ र ‘सुरदास प्याखँ’ थपेर १५ दिन सञ्चालन गरिएको थियो।

यसै गरी श्रीनिवासका छोरा राजा योगनरेन्द्र मल्लले ‘उषाहरण’ र ‘माधवानल’ दुई लीला थपेर कात्तिक महिनाभरि २७ दिन सञ्चालन गरेको इतिहास छ।

मुलुकको ऐतिहासिक एवं सांस्कृतिक सम्पदाको उचित संरक्षण र प्रवर्द्धन गर्ने हेतुले वि।सं। २०७० मा दुई दिन थप गरी १० दिन र त्यसपछि अर्को दुई दिन थप गरेर १२ दिन देखाउन थालिएको समितिले जनाएको छ।

सिद्धिनरसिंहका नाति योगनरेन्द्रका पालामा कात्तिकभरि सञ्चालन गरिएको सो नाचमा १७ विधाका कथा वा नृत्य प्रदर्शन गरिन्थ्यो।

राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्