गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ का ६६ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिला छन्।

प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। हालसम्म गण्डकी प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ११,५५३ छ भने ६,७४० जना निको भएका छन्। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४,६६९ पुगेको निर्देशनालयले जनाएको छ।

रासस

" /> गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका–१३ का ६६ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका–७ की ८७ वर्षीया महिला छन्।

प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। हालसम्म गण्डकी प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ११,५५३ छ भने ६,७४० जना निको भएका छन्। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४,६६९ पुगेको निर्देशनालयले जनाएको छ।

रासस

"> गण्डकीमा थप ७४ जनामा कोरोना सङ्क्रमण, २ को मृत्यु: Dekhapadhi
गण्डकीमा थप ७४ जनामा कोरोना सङ्क्रमण, २ को मृत्यु <p style="text-align: justify;">गण्डकी। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ७४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कास्कीको पोखरा महानगरपालिका&ndash;१३ का ६६ वर्षीय पुरुष र लमजुङको मध्यनेपाल नगरपालिका&ndash;७ की ८७ वर्षीया महिला छन्।</p> <p style="text-align: justify;">प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४४ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन्। हालसम्म गण्डकी प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या ११,५५३ छ भने ६,७४० जना निको भएका छन्। प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४,६६९ पुगेको निर्देशनालयले जनाएको छ।</p> <p style="text-align: right;"><em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्