काठमाडौं। पाकिस्तान क्रिकेट टीमका ६ खेलाडीको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। पाकिस्तान क्रिकेट टीम अहिले न्युजिल्यान्ड भ्रमणमा छ।

सबै ६ खेलाडी क्वारेन्टिनमा बसेका छन् भने प्रशिक्षण तत्कालका लागि स्थगित गरिएको छ। स्वस्थ्य अधिकारीले भ्रमणकारी सबै ५३ सदस्यको परीक्षण गरिएको जनाएका छन्। पाकिस्तान टीम मंगलबार न्युजिल्यान्ड पुगेको थियो।

कोभिड-१९ महामारी नियन्त्रणमा न्युजिल्यान्ड सबभन्दा सफल राष्ट्रमध्येमा पर्छ। न्युजिल्यान्डलमा यसअघि दुई हजार ४० जना संक्रमित भएका थिए। त्यस्तै २५ जनाको मृत्यु भएको थियो।

पाकिस्तानमा भने अहिलेसम्म तीन लाख ५६ हजार १९८ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या सात हजार ८४३ पुगेको छ।

न्युजिल्यान्ड क्रिकेटले ६ मध्ये दुई जनाको संक्रमण पुरानो भएको र बाँकी चार जनाको संक्रमण भने नयाँ भएको बताएका छन्।

लाहोर छाड्नुअघि पाकिस्तान टीमको चारपटक कोरोना भाइरस परीक्षण गरिएको थियो। फखर जमानलाई ज्वरो आएपछि उनलाई पाकिस्तानमै छाडेर टीम न्युजिल्यान्ड प्रस्थान गरेको थियो।

पाकिस्तानले न्युजिल्यान्डमा तीन ट्वान्टी-२० र दुई खेलको टेस्ट शृंखला खेल्ने छ। ट्वान्टी-२० शृंखला शुक्रबारबाट सुरू हुने तालिका छ।

" /> काठमाडौं। पाकिस्तान क्रिकेट टीमका ६ खेलाडीको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। पाकिस्तान क्रिकेट टीम अहिले न्युजिल्यान्ड भ्रमणमा छ।

सबै ६ खेलाडी क्वारेन्टिनमा बसेका छन् भने प्रशिक्षण तत्कालका लागि स्थगित गरिएको छ। स्वस्थ्य अधिकारीले भ्रमणकारी सबै ५३ सदस्यको परीक्षण गरिएको जनाएका छन्। पाकिस्तान टीम मंगलबार न्युजिल्यान्ड पुगेको थियो।

कोभिड-१९ महामारी नियन्त्रणमा न्युजिल्यान्ड सबभन्दा सफल राष्ट्रमध्येमा पर्छ। न्युजिल्यान्डलमा यसअघि दुई हजार ४० जना संक्रमित भएका थिए। त्यस्तै २५ जनाको मृत्यु भएको थियो।

पाकिस्तानमा भने अहिलेसम्म तीन लाख ५६ हजार १९८ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या सात हजार ८४३ पुगेको छ।

न्युजिल्यान्ड क्रिकेटले ६ मध्ये दुई जनाको संक्रमण पुरानो भएको र बाँकी चार जनाको संक्रमण भने नयाँ भएको बताएका छन्।

लाहोर छाड्नुअघि पाकिस्तान टीमको चारपटक कोरोना भाइरस परीक्षण गरिएको थियो। फखर जमानलाई ज्वरो आएपछि उनलाई पाकिस्तानमै छाडेर टीम न्युजिल्यान्ड प्रस्थान गरेको थियो।

पाकिस्तानले न्युजिल्यान्डमा तीन ट्वान्टी-२० र दुई खेलको टेस्ट शृंखला खेल्ने छ। ट्वान्टी-२० शृंखला शुक्रबारबाट सुरू हुने तालिका छ।

"> न्युजिल्यान्डमा पाकिस्तानका ६ खेलाडी कोरोना संक्रमित: Dekhapadhi सबै ६ खेलाडी क्वारेन्टिनमा बसेका छन् भने प्रशिक्षण तत्कालका लागि स्थगित गरिएको छ।
• पाकिस्तानले न्युजिल्यान्डमा तीन ट्वान्टी-२० र दुई खेलको टेस्ट शृंखला खेल्ने छ।

न्युजिल्यान्डमा पाकिस्तानका ६ खेलाडी कोरोना संक्रमित
काठमाडौं। पाकिस्तान क्रिकेट टीमका ६ खेलाडीको कोभिड-१९ परीक्षणको नतिजा पोजिटिभ आएको छ। पाकिस्तान क्रिकेट टीम अहिले न्युजिल्यान्ड भ्रमणमा छ।

सबै ६ खेलाडी क्वारेन्टिनमा बसेका छन् भने प्रशिक्षण तत्कालका लागि स्थगित गरिएको छ। स्वस्थ्य अधिकारीले भ्रमणकारी सबै ५३ सदस्यको परीक्षण गरिएको जनाएका छन्। पाकिस्तान टीम मंगलबार न्युजिल्यान्ड पुगेको थियो।

कोभिड-१९ महामारी नियन्त्रणमा न्युजिल्यान्ड सबभन्दा सफल राष्ट्रमध्येमा पर्छ। न्युजिल्यान्डलमा यसअघि दुई हजार ४० जना संक्रमित भएका थिए। त्यस्तै २५ जनाको मृत्यु भएको थियो।

पाकिस्तानमा भने अहिलेसम्म तीन लाख ५६ हजार १९८ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या सात हजार ८४३ पुगेको छ।

न्युजिल्यान्ड क्रिकेटले ६ मध्ये दुई जनाको संक्रमण पुरानो भएको र बाँकी चार जनाको संक्रमण भने नयाँ भएको बताएका छन्।

लाहोर छाड्नुअघि पाकिस्तान टीमको चारपटक कोरोना भाइरस परीक्षण गरिएको थियो। फखर जमानलाई ज्वरो आएपछि उनलाई पाकिस्तानमै छाडेर टीम न्युजिल्यान्ड प्रस्थान गरेको थियो।

पाकिस्तानले न्युजिल्यान्डमा तीन ट्वान्टी-२० र दुई खेलको टेस्ट शृंखला खेल्ने छ। ट्वान्टी-२० शृंखला शुक्रबारबाट सुरू हुने तालिका छ।

प्रतिक्रिया दिनुहोस्