काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना खेलाडीमा काेराेना संक्रमण देखिएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र राेहितकुमार पाैडेलकाे पीसीआर परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे छ।

भाेलिबाट सुरु हुने बन्द प्रशिक्षणअघि सबै खेलाडीकाे स्वाब लिई पीसीआर परीक्षण गरिएकाे थियाे। जसमध्ये तीन जनालाई संक्रमण पुष्टि भएकाे हाे। क्यानका कर्मचारी प्रदीप लामालाई पनि काेराेना पाेजिटिभ देखिएकाे छ।

सिफारिस

कोभिड-१९ महामारीका कारण राष्ट्रिय टाेलीले चैतपछि पहिलोपटक सामूहिक प्रशिक्षण गर्न लागेको हो।

क्यानले यसअघि मंसिर १० (आज) बाट काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने जनाएको थियो। तर खेलाडी तथा प्रशिक्षकहरूको हिजो (९ गते) मात्र कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

" /> काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना खेलाडीमा काेराेना संक्रमण देखिएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र राेहितकुमार पाैडेलकाे पीसीआर परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे छ।

भाेलिबाट सुरु हुने बन्द प्रशिक्षणअघि सबै खेलाडीकाे स्वाब लिई पीसीआर परीक्षण गरिएकाे थियाे। जसमध्ये तीन जनालाई संक्रमण पुष्टि भएकाे हाे। क्यानका कर्मचारी प्रदीप लामालाई पनि काेराेना पाेजिटिभ देखिएकाे छ।

सिफारिस

कोभिड-१९ महामारीका कारण राष्ट्रिय टाेलीले चैतपछि पहिलोपटक सामूहिक प्रशिक्षण गर्न लागेको हो।

क्यानले यसअघि मंसिर १० (आज) बाट काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने जनाएको थियो। तर खेलाडी तथा प्रशिक्षकहरूको हिजो (९ गते) मात्र कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

"> क्रिकेट टाेलीका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण: Dekhapadhi भाेलिबाट सुरु हुने बन्द प्रशिक्षणअघि सबै खेलाडीकाे स्वाब लिई पीसीआर परीक्षण गरिएकाे थियाे।
• जसमध्ये कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र राेहितकुमार पाैडेलकाे पीसीआर परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे हाे।

क्रिकेट टाेलीका कप्तान मल्लसहित तीन खेलाडीलाई कोरोना संक्रमण
काठमाडाैं। नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान ज्ञानेन्द्र मल्लसहित तीनजना खेलाडीमा काेराेना संक्रमण देखिएकाे छ।

नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी र राेहितकुमार पाैडेलकाे पीसीआर परीक्षण रिपाेर्ट पाेजिटिभ आएकाे जानकारी दिएकाे छ।

भाेलिबाट सुरु हुने बन्द प्रशिक्षणअघि सबै खेलाडीकाे स्वाब लिई पीसीआर परीक्षण गरिएकाे थियाे। जसमध्ये तीन जनालाई संक्रमण पुष्टि भएकाे हाे। क्यानका कर्मचारी प्रदीप लामालाई पनि काेराेना पाेजिटिभ देखिएकाे छ।

सिफारिस

क्रिकेट टीमको प्रशिक्षण भोलिबाट मात्र

कोभिड-१९ महामारीका कारण राष्ट्रिय टाेलीले चैतपछि पहिलोपटक सामूहिक प्रशिक्षण गर्न लागेको हो।

क्यानले यसअघि मंसिर १० (आज) बाट काठमाडौंमा बन्द प्रशिक्षण शिविर सञ्चालन गर्ने जनाएको थियो। तर खेलाडी तथा प्रशिक्षकहरूको हिजो (९ गते) मात्र कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्