हुम्ला। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ।

मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो।

याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ विद्यार्थी तथा पाँच वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरिएको छ। दुईजना जिल्लाबाहिर सिफारिस गरिएकालाई समेत उक्त सामग्री प्रदान गरिएको छ।

५६ कोरोना सङ्क्रमितलाई कम्बल, स्यानिटाइजर, मास्क, पञ्जा, थर्मोमिटर, जीवनजललगायतका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। साथै कोरोना सङ्क्रमित दुई विद्यालयका ४९ बालबालिकालाई होम आइसोलेसनको अवधिभर बस्दा दिक्क नहोस् भनेर मनोरञ्जनका लागि खेलकुदका विभिन्न सामग्रीसमेत सहयोग गरिएको उनले बताए। रासस

" /> हुम्ला। जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ।

मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो।

याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ विद्यार्थी तथा पाँच वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरिएको छ। दुईजना जिल्लाबाहिर सिफारिस गरिएकालाई समेत उक्त सामग्री प्रदान गरिएको छ।

५६ कोरोना सङ्क्रमितलाई कम्बल, स्यानिटाइजर, मास्क, पञ्जा, थर्मोमिटर, जीवनजललगायतका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। साथै कोरोना सङ्क्रमित दुई विद्यालयका ४९ बालबालिकालाई होम आइसोलेसनको अवधिभर बस्दा दिक्क नहोस् भनेर मनोरञ्जनका लागि खेलकुदका विभिन्न सामग्रीसमेत सहयोग गरिएको उनले बताए। रासस

"> हुम्लामा कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग: Dekhapadhi
हुम्लामा कोरोना सङ्क्रमित बालबालिकालाई कम्बलसहित स्वास्थ्य सामग्री सहयोग <p style="text-align: justify;">हुम्ला।&nbsp;जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा रहेका कोरोना सङ्क्रमित बालबालिकासहित शिक्षक कर्मचारीलाई युनिसेफ नेपालगञ्जले निःशुल्क स्वास्थ्य सामग्री सहयोग गरेको छ।</p> <p style="text-align: justify;">मङ्गलबार युनिसेफ नेपालगञ्जले ५६ कोरोना सङ्क्रमितलाई स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरेको हो।</p> <p style="text-align: justify;">याल्वाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालय र गुम्बा विद्यालयका गरेर ४९ विद्यार्थी तथा पाँच वृद्धवृद्धा गरी ५४ जनालाई याल्वाङमै वितरण गरिएको छ। दुईजना जिल्लाबाहिर सिफारिस गरिएकालाई समेत उक्त सामग्री प्रदान गरिएको छ।</p> <p style="text-align: justify;">५६ कोरोना सङ्क्रमितलाई कम्बल, स्यानिटाइजर, मास्क, पञ्जा, थर्मोमिटर, जीवनजललगायतका स्वास्थ्यसम्बन्धी सामग्री सहयोग गरिएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए। साथै कोरोना सङ्क्रमित दुई विद्यालयका ४९ बालबालिकालाई होम आइसोलेसनको अवधिभर बस्दा दिक्क नहोस् भनेर मनोरञ्जनका लागि खेलकुदका विभिन्न सामग्रीसमेत सहयोग गरिएको उनले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्