काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीले ९५ प्रतिशत मानिसले सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन कहीँ पनि आवश्यक नपर्ने बताएका छन्। डब्ल्यूएचओका युरोप क्षेत्र निर्देशक हंस क्लुगले बिहीबार यस्तो बताएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै क्लुगले भने, ‘‘यदि हामी सबैले आफ्नो तर्फबाट सचेतता अपनाउने अर्थात् सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन आवश्यक पर्दैन। लकडाउन कोरोना भाइरसविरूद्ध अपनाइने अन्तिम विकल्प हो। मास्क लगाउन मात्र पनि पर्याप्त नहोला, तर यसका साथै सोसल डिस्टान्सिङ तथा हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता उपाय अपनाउनु अनिवार्य छ। यति हुँदाहुँदै पनि मास्क अत्यन्तै जरूरी छ।’’

विद्यालय वा कलेज बन्द गर्दैमा संक्रमण नियन्त्रण नहुने उनको भनाइ थियो। 

उनले भने, ‘‘बच्चा र किशोरलाई संक्रमणको प्रमुख बाहक मानिएको छैन। स्कुल बन्द गर्नुलाई कोरोना नियन्त्रणको प्रभावकारी उपाय मान्न सकिँदैन। जुन देशले स्कुल बन्द गर्नेबारे विचार गरेका छन्, मेरो प्रार्थना छ कि, ती यसबाट पर्ने खराब असरबारे गम्भीर बनून्। स्कुल बन्द गर्दा बच्चाको मानसिक स्वास्थ्य र शरीरमा गम्भीर असर पर्न सक्छ।’’

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीले ९५ प्रतिशत मानिसले सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन कहीँ पनि आवश्यक नपर्ने बताएका छन्। डब्ल्यूएचओका युरोप क्षेत्र निर्देशक हंस क्लुगले बिहीबार यस्तो बताएका हुन्।

पत्रकार सम्मेलनमा बोल्दै क्लुगले भने, ‘‘यदि हामी सबैले आफ्नो तर्फबाट सचेतता अपनाउने अर्थात् सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन आवश्यक पर्दैन। लकडाउन कोरोना भाइरसविरूद्ध अपनाइने अन्तिम विकल्प हो। मास्क लगाउन मात्र पनि पर्याप्त नहोला, तर यसका साथै सोसल डिस्टान्सिङ तथा हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता उपाय अपनाउनु अनिवार्य छ। यति हुँदाहुँदै पनि मास्क अत्यन्तै जरूरी छ।’’

विद्यालय वा कलेज बन्द गर्दैमा संक्रमण नियन्त्रण नहुने उनको भनाइ थियो। 

उनले भने, ‘‘बच्चा र किशोरलाई संक्रमणको प्रमुख बाहक मानिएको छैन। स्कुल बन्द गर्नुलाई कोरोना नियन्त्रणको प्रभावकारी उपाय मान्न सकिँदैन। जुन देशले स्कुल बन्द गर्नेबारे विचार गरेका छन्, मेरो प्रार्थना छ कि, ती यसबाट पर्ने खराब असरबारे गम्भीर बनून्। स्कुल बन्द गर्दा बच्चाको मानसिक स्वास्थ्य र शरीरमा गम्भीर असर पर्न सक्छ।’’

"> ‘मास्क लगाउने हो भने लकडाउन आवश्यक पर्दैन’: Dekhapadhi हामी सबैले आफ्नो तर्फबाट सचेतता अपनाउने अर्थात् सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन आवश्यक पर्दैन। लकडाउन कोरोना भाइरसविरूद्ध अपनाइने अन्तिम विकल्प हो।
  • मास्क लगाउन मात्र पनि पर्याप्त नहोला, तर यसका साथै सोसल डिस्टान्सिङ तथा हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता उपाय अपनाउनु अनिवार्य छ।
  • क्लुगले भने- जुन देशले स्कुल बन्द गर्नेबारे विचार गरेका छन्, मेरो प्रार्थना छ कि, ती यसबाट पर्ने खराब असरबारे गम्भीर बनून्।
  • ">
    ‘मास्क लगाउने हो भने लकडाउन आवश्यक पर्दैन’ <p style="text-align: justify;">काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीले ९५ प्रतिशत मानिसले सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन कहीँ पनि आवश्यक नपर्ने बताएका छन्। डब्ल्यूएचओका युरोप क्षेत्र निर्देशक हंस क्लुगले बिहीबार यस्तो बताएका हुन्।</p> <p style="text-align: justify;">पत्रकार सम्मेलनमा बोल्दै क्लुगले भने, &lsquo;&lsquo;यदि हामी सबैले आफ्नो तर्फबाट सचेतता अपनाउने अर्थात् सुरक्षित ढंगमा मास्क लगाउने हो भने लकडाउन आवश्यक पर्दैन। लकडाउन कोरोना भाइरसविरूद्ध अपनाइने अन्तिम विकल्प हो। मास्क लगाउन मात्र पनि पर्याप्त नहोला, तर यसका साथै सोसल डिस्टान्सिङ तथा हात धुने वा स्यानिटाइजर प्रयोग गर्नेजस्ता उपाय अपनाउनु अनिवार्य छ। यति हुँदाहुँदै पनि मास्क अत्यन्तै जरूरी छ।&rsquo;&rsquo;</p> <p style="text-align: justify;">विद्यालय वा कलेज बन्द गर्दैमा संक्रमण नियन्त्रण नहुने उनको भनाइ थियो।&nbsp;</p> <p style="text-align: justify;">उनले भने, &lsquo;&lsquo;बच्चा र किशोरलाई संक्रमणको प्रमुख बाहक मानिएको छैन। स्कुल बन्द गर्नुलाई कोरोना नियन्त्रणको प्रभावकारी उपाय मान्न सकिँदैन। जुन देशले स्कुल बन्द गर्नेबारे विचार गरेका छन्, मेरो प्रार्थना छ कि, ती यसबाट पर्ने खराब असरबारे गम्भीर बनून्। स्कुल बन्द गर्दा बच्चाको मानसिक स्वास्थ्य र शरीरमा गम्भीर असर पर्न सक्छ।&rsquo;&rsquo;</p>
    प्रतिक्रिया दिनुहोस्