काठमाडौं। बजारमा पाइने आम ‘माउथ वास’ले ३० सेकेण्डमै कोरोना भाइरस मारिदिन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।
कार्डिफ युनिभर्सिटीका शोधकर्ताका अनुसार माउथ वासमा हुने एक तत्वले भाइरससँग लड्न सक्ने तथ्य पत्ता लागेको हो।

युनिभर्सिटीका प्रोफेसर डेभिड थोमसले यो शोधको नेतृत्व गरेका थिए। शोधले सेटिपाइरिडिनियम क्लोराइड (सीपीसी)युक्त माउथवास भाइरसविरुद्ध लड्न सक्ने पुष्टि गरेको हो।

करिब १२ साता चलेको ट्रायलको रिपोर्टको अहिले ‘पियर रिभ्यु’ गर्न बाँकी छ। तर उक्त शोधबाट माउथ वासमा हुने सीपीसीले कोरोना भाइरसको ‘भाइरल लोड’ कम हुने तथ्य पत्ता लागेको थियो। शोधको सुरुआती नतिजापश्चात् यसको ट्रायल गरिने र थप तथ्य पत्ता लगाइने बताइएको छ।

डा. थोमस भन्छन्, ‘‘प्रयोगशालामा माउथ वासले असरदार ढंगमा भाइरस मारिदिएको छ। अब हेर्न बाँकी के छ भने संक्रमित मानिसको मुखमा पुगेको भाइरसलाई यसले कसरी मार्छ।’’ माउथ वासले कति समयसम्म असर गर्छ भनेर हेर्न बाँकी नै रहेको उनले बताए।

सार्स–कोभ–२ को बाहिरी सतह ‘लिपिड मेम्ब्रेन’ हुने गर्छ। माउथ वासमा हुने एथनोलले भाइरसमा रहेको यो सतहलाई नाश गर्न सक्छ। यसअघि सार्स तथा मर्सविरुद्ध आयोडिनयुक्त माउथ वास प्रभावकारी रहेको पत्ता लागेको थियो। यसबारे अझै अनुसन्धान गर्न बाँकी नै रहेको शोधार्थीहरुको भनाइ छ। यसको नतिजा आगामी वर्ष आउन सक्ने युनिभर्सिटीले बताएको छ।

" /> काठमाडौं। बजारमा पाइने आम ‘माउथ वास’ले ३० सेकेण्डमै कोरोना भाइरस मारिदिन सक्ने एक नयाँ अध्ययनले देखाएको छ।
कार्डिफ युनिभर्सिटीका शोधकर्ताका अनुसार माउथ वासमा हुने एक तत्वले भाइरससँग लड्न सक्ने तथ्य पत्ता लागेको हो।

युनिभर्सिटीका प्रोफेसर डेभिड थोमसले यो शोधको नेतृत्व गरेका थिए। शोधले सेटिपाइरिडिनियम क्लोराइड (सीपीसी)युक्त माउथवास भाइरसविरुद्ध लड्न सक्ने पुष्टि गरेको हो।

करिब १२ साता चलेको ट्रायलको रिपोर्टको अहिले ‘पियर रिभ्यु’ गर्न बाँकी छ। तर उक्त शोधबाट माउथ वासमा हुने सीपीसीले कोरोना भाइरसको ‘भाइरल लोड’ कम हुने तथ्य पत्ता लागेको थियो। शोधको सुरुआती नतिजापश्चात् यसको ट्रायल गरिने र थप तथ्य पत्ता लगाइने बताइएको छ।

डा. थोमस भन्छन्, ‘‘प्रयोगशालामा माउथ वासले असरदार ढंगमा भाइरस मारिदिएको छ। अब हेर्न बाँकी के छ भने संक्रमित मानिसको मुखमा पुगेको भाइरसलाई यसले कसरी मार्छ।’’ माउथ वासले कति समयसम्म असर गर्छ भनेर हेर्न बाँकी नै रहेको उनले बताए।

सार्स–कोभ–२ को बाहिरी सतह ‘लिपिड मेम्ब्रेन’ हुने गर्छ। माउथ वासमा हुने एथनोलले भाइरसमा रहेको यो सतहलाई नाश गर्न सक्छ। यसअघि सार्स तथा मर्सविरुद्ध आयोडिनयुक्त माउथ वास प्रभावकारी रहेको पत्ता लागेको थियो। यसबारे अझै अनुसन्धान गर्न बाँकी नै रहेको शोधार्थीहरुको भनाइ छ। यसको नतिजा आगामी वर्ष आउन सक्ने युनिभर्सिटीले बताएको छ।

"> ‘माउथवास’ले मारिदिन्छ कोरोना भाइरस !: Dekhapadhi
‘माउथवास’ले मारिदिन्छ कोरोना भाइरस !

प्रतिक्रिया दिनुहोस्