कोरोना निको भएका २८ सय ७८ जना घर फर्किए
<p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा कोरोना ठिक भएका २८ सय ७८ जना डिश्चार्ज भएर घर फर्किएका छन्।</p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको विवरण अनुसार कोरोा जित्नेहरूको संख्या एक लाख ७९ हजार २४२ पुगेको छ। </p>
<p style="text-align: justify;">आज ३१ सय १२ वटा स्वाबका नमूना परीक्षण गर्दा ५०२ जनामा संक्रमण पुुष्टि भएको छ। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
