आज कोरोनासम्बन्धी कारणले १७ को मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले १७ जनाले ज्यान गुमाएका छन्। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा १,२४७ जनाले ज्यान गुमाइसकेका छन्।</p>
<p style="text-align: justify;">यो सङ्ख्या अहिलेसम्मकै कूल सङ्क्रमितमध्ये ०.५९ प्रतिशत हो। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
