थप ५०२ मा कोरोना सङ्क्रमण पुष्टि
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा गत २४ घण्टामा ५०२ जनामा कोरोना सङ्क्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ११ हजार ४७५ पुगेको छ।</p>
<p style="text-align: justify;">हालसम्म नेपालमा १६ लाख १७ हजार २३ जनामा कोरोनाभाइरस सङ्क्रमणका लागि पिसिआर विधिबाट परीक्षण गरिएको छ।</p>