काठमाडाैं। पाँच वर्षपछिकाे भाइटीकामा खुलेकाे रानीपाेखरीस्थित बालगाेपालेश्वर मन्दिरमा पूजा गर्ने र भाइटीका लगाउनेकाे चहलपहल सुरु भएकाे छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।
आज बिहान ५ बजेबाट मन्दिर खुला गरिएकाे हाे। अहिले मन्दिरमा पूजा तथा दर्शन गर्ने र टीका लगाउने क्रम चलिरहेकाे छ।
दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।
वि.सं. २०७२ सालकाे गाेरखा भूकम्पबाट क्षतिग्रस्त बनेकाे मन्दिर पुनर्निर्माणपछि पहिलोपटक खुला गरिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ।
काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।
वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।
तस्वीरहरु:राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

बालगाेपालेश्वरमा बिहानैबाट भाइटीकाकाे चहलपहल: Dekhapadhi
अहिले मन्दिरमा पूजा तथा दर्शन गर्ने र टीका लगाउने क्रम चलिरहेकाे छ।

बालगाेपालेश्वरमा बिहानैबाट भाइटीकाकाे चहलपहल

काठमाडाैं। पाँच वर्षपछिकाे भाइटीकामा खुलेकाे रानीपाेखरीस्थित बालगाेपालेश्वर मन्दिरमा पूजा गर्ने र भाइटीका लगाउनेकाे चहलपहल सुरु भएकाे छ। दिदीबहिनी नहुनेहरु भाइटीकाका दिन यस मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्छन्।

आज बिहान ५ बजेबाट मन्दिर खुला गरिएकाे हाे। अहिले मन्दिरमा पूजा तथा दर्शन गर्ने र टीका लगाउने क्रम चलिरहेकाे छ।

दिदीबहिनी नहुनेका लागि प्रत्येक वर्ष भाइटीकाकाे दिन काठमाडौंको रानीपोखरीका बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ।

वि.सं. २०७२ सालकाे गाेरखा भूकम्पबाट क्षतिग्रस्त बनेकाे मन्दिर पुनर्निर्माणपछि पहिलोपटक खुला गरिएको हो। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिन मात्र खुल्छ।

काठमाडौँ महानरपालिका र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ७ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ।

वि.सं. २०३५ पछि नियमित रुपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो।

तस्वीरहरु: राष्ट्रिय पुनर्निर्माण प्राधिकरण