पाँचथर। कोरोना संक्रमणका कारण पाँचथरमा थप एक जनाको मृत्यु भएको छ। साविक पञ्चमी गाउँ विकास समिति वडा नम्बर २ का पूर्ववडाध्यक्ष कृष्णबहादुर योङहाङको मृत्यु भएको हो।

नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा उनको शनिबार मृत्यु भएको हो। केही दिन अगाडि उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

भूतपूर्व भारतीय सैनिक योङहाङ सेवा निवृत्तपछि राजनीतिमा सक्रिय थिए। 

यसअघि शुक्रबार जिल्लाको सदरमुकाम फिदिमबजारका व्यवसायी पदम खत्रीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

" /> पाँचथर। कोरोना संक्रमणका कारण पाँचथरमा थप एक जनाको मृत्यु भएको छ। साविक पञ्चमी गाउँ विकास समिति वडा नम्बर २ का पूर्ववडाध्यक्ष कृष्णबहादुर योङहाङको मृत्यु भएको हो।

नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा उनको शनिबार मृत्यु भएको हो। केही दिन अगाडि उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।

भूतपूर्व भारतीय सैनिक योङहाङ सेवा निवृत्तपछि राजनीतिमा सक्रिय थिए। 

यसअघि शुक्रबार जिल्लाको सदरमुकाम फिदिमबजारका व्यवसायी पदम खत्रीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

"> कोरोनाका कारण पाँचथरमा थप एक जनाको मृत्यु: Dekhapadhi पूर्ववडाध्यक्ष कृष्णबहादुर योङहाङको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु।
  • गत शुक्रबार व्यवसायी पदम खत्रीको कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।
  • ">
    कोरोनाका कारण पाँचथरमा थप एक जनाको मृत्यु <p style="text-align: justify;">पाँचथर। कोरोना संक्रमणका कारण पाँचथरमा थप एक जनाको मृत्यु भएको छ। साविक पञ्चमी गाउँ विकास समिति वडा नम्बर २ का पूर्ववडाध्यक्ष कृष्णबहादुर योङहाङको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा उनको शनिबार मृत्यु भएको हो। केही दिन अगाडि उनमा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो।</p> <p style="text-align: justify;">भूतपूर्व भारतीय सैनिक योङहाङ सेवा निवृत्तपछि राजनीतिमा सक्रिय थिए।&nbsp;</p> <p style="text-align: justify;">यसअघि शुक्रबार जिल्लाको सदरमुकाम फिदिमबजारका व्यवसायी पदम खत्रीको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।</p>
    प्रतिक्रिया दिनुहोस्