काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ६ हजार ५३४ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र उनीहरूको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख २३ हजार ८०७ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४२ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ४८ लाख ७१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९.५७ प्रतिशत अर्थात् तीन करोड ८१ लाख २२ हजार ८९२ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ५३ लाख ५३ हजार ९९६ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५१ हजार ८२६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ५७३ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६५ हजार ८११ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३० हजार १०९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९८ हजार २५९, बेलायतमा ५१ हजार ९३४, इटलीमा ४५ हजार २२९, फ्रान्समा ४४ हजार ५४८, स्पेनमा ४० हजार ७६९, इरानमा ४१ हजार ४३९, पेरूमा ३५ हजार २३१, अर्जेन्टिनामा ३५ हजार ४३६, कोलम्बियामा ३४ हजार ३१ तथा रसियामा ३३ हजार १८६ जनाको मृत्यु भएको तथ्यांक छ।

" /> काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ६ हजार ५३४ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र उनीहरूको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख २३ हजार ८०७ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४२ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ४८ लाख ७१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९.५७ प्रतिशत अर्थात् तीन करोड ८१ लाख २२ हजार ८९२ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ५३ लाख ५३ हजार ९९६ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५१ हजार ८२६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ५७३ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६५ हजार ८११ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३० हजार १०९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९८ हजार २५९, बेलायतमा ५१ हजार ९३४, इटलीमा ४५ हजार २२९, फ्रान्समा ४४ हजार ५४८, स्पेनमा ४० हजार ७६९, इरानमा ४१ हजार ४३९, पेरूमा ३५ हजार २३१, अर्जेन्टिनामा ३५ हजार ४३६, कोलम्बियामा ३४ हजार ३१ तथा रसियामा ३३ हजार १८६ जनाको मृत्यु भएको तथ्यांक छ।

"> कोरोना संक्रमणबाट विश्वमा थप ६ हजार ५३४ को मृत्यु: Dekhapadhi कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख २३ हजार ८०७ पुग्यो।
• कूल संक्रमितमध्ये २.४२ प्रतिशतको मृत्यु।
• मृत्यु हुनेमा सबैभन्दा धेरै अमेरिकामा दुई लाख ५१ हजार ८२६ जना।

कोरोना संक्रमणबाट विश्वमा थप ६ हजार ५३४ को मृत्यु
काठमाडौं। विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप ६ हजार ५३४ जनाको मृत्यु भएको छ। गत २४ घण्टाभित्र उनीहरूको मृत्यु भएको हो।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार आज (सोमबार) बिहानसम्म विश्वभर कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ लाख २३ हजार ८०७ पुगेको छ। कोरोनाबाट मृत्यु हुनेको यो संख्या कूल संक्रमितको २.४२ प्रतिशत हो। हालसम्म विश्वभर पाँच करोड ४८ लाख ७१८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

कूल संक्रमितमध्ये ६९.५७ प्रतिशत अर्थात् तीन करोड ८१ लाख २२ हजार ८९२ जना उपचारपछि निको भइसकेका छन्। बाँकी एक करोड ५३ लाख ५३ हजार ९९६ जना हाल उपचाररत तथा होम आइसोलेसनमा रहेका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ। त्यहाँ दुई लाख ५१ हजार ८२६ जनाको मृत्यु भइसकेको छ। गत २४ घण्टामा त्यहाँ थप ५७३ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा आजसम्म एक लाख ६५ हजार ८११ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्।

कोरोना संक्रमितको दोस्रो ठूलो संख्या रहेको भारतमा एक लाख ३० हजार १०९ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको पुष्टि भइसकेको छ।

कोरोनाबाट धेरै प्रभावित भएका मुलुकहरू मेक्सिकोमा ९८ हजार २५९, बेलायतमा ५१ हजार ९३४, इटलीमा ४५ हजार २२९, फ्रान्समा ४४ हजार ५४८, स्पेनमा ४० हजार ७६९, इरानमा ४१ हजार ४३९, पेरूमा ३५ हजार २३१, अर्जेन्टिनामा ३५ हजार ४३६, कोलम्बियामा ३४ हजार ३१ तथा रसियामा ३३ हजार १८६ जनाको मृत्यु भएको तथ्यांक छ।

प्रतिक्रिया दिनुहोस्