काठमाडौं। गत २४ घण्टाभित्र विश्वमा ४ लाख ८५ हजार ८०७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा ६ हजार ५३४ जनाको मृत्यु भएको छ
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या पाँच करोड ४८ लाख ७१८ र मृत्यु हुनेको संख्या १३ लाख २३ हजार ९४६ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ३५ हजार २८१ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण ५७३ जनाले ज्यान गुमाएका छन्।
भारतमा पछिल्लो २४ घण्टाभित्र ३० हजार ७१५ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ४३५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
यसैगरी फ्रान्समा २७ हजार २२८ नयाँ संक्रमित थपिएका छन् भने ३०२ जनाको मृत्यु भएको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३३ हजार ९७९, ब्राजिलमा १४ हजार १३४, बेलायतमा २४ हजार ९६२, जर्मनीमा १४ हजार ४५, रसियामा २२ हजार ५७२, कोलम्बियामा सात हजार ७४२ तथा इरानमा १२ हजार ५४३ जना नयाँ संक्रमित थपिएका छन्।

विश्वमा कोरोना संक्रमण : गत २४ घण्टामा ४ लाख ८५ हजारभन्दा धेरै संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ४८ लाख नाघ्यो: Dekhapadhi
पछिल्लो २४ घण्टाभित्र विश्वमा ४ लाख ८५ हजार ८०७ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिए।
थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ३५ हजार २८१ जना।
विश्वमा कोरोना संक्रमण : गत २४ घण्टामा ४ लाख ८५ हजारभन्दा धेरै संक्रमित थपिए, संक्रमितको संख्या ५ करोड ४८ लाख नाघ्यो